•    
  •    
  • Follow @Avenues_Tv
Avenues Television

२० वर्ष पछि जनप्रतिनिधिको महासंग्राम
स्थानीय तह निर्वाचन

आज

  • देश भित्र
  • विश्व
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • सुचना प्रबिधि
  • भिडियो
  • सम्पर्क
  • बलात्कारको मुद्दामा आशाराम दोषी ठहर
  • आर्मीको सेमिफाइनल यात्रामा नवयुग र भरतको पनि गोल
  • चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ५.८९ %, प्रतिब्यक्ति आय १ हजार डलर नाघ्यो
  • एक महिनामा तीन दर्जन बलात्कृत
  • सुन तस्करी काण्डमा संलग्न चिनियाँ नागरिक पक्राउ
  • सार्वजनिक सरोकारका बिषयमा मात्र सुचनाको हक : प्रधानमन्त्री ओली
  • उस्तै देखिने तर बलियो धरहरा निर्माण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
  • नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी बनाइने
  • चर्को शुल्क फिर्ता गर्न माग गर्दै शिक्षा विभागमा धर्ना
  • मृगौला प्रत्यारोपण गर्न रकम अभाब
गृह पृष्‍ठ / राजनीति

सभासद्हरुद्धारा राष्ट्रिय महत्वका बिषयमा सदनको ध्यानाकर्षण

13 Falgun 2070 Tuesday   8:48 am प्रतिकृया दिनुहोस

सोमबारको व्यबस्थापिका संसदमा बिभिन्न पार्टी सभासद्ले राष्ट्रिय महत्वका बिषयमा सदनको ध्यान गराएका छन् । बैठकमा नेपाली काँग्रेसका सभासद् डा आरजु देउवाले बढ्दो सबारी तथा हवाई दुर्घटना कम गर्नको लागि सरकारको ध्यान जानुपर्ने बताएकी छिन् । उनले सरकारले मनोनित गर्ने २६ सिटमा महिलाको उचित प्रतिनिधित्व गराउन समेत माग गरिन् ।
बैठकमा एमालेका सभासद् राजेन्द्र पाण्डेले मेडिकल कलेजहरुको उचित सम्बन्धन दिनुपर्ने माग गरे । बिभिन्न स्वार्थमा रहेकाहरुले मेडिकल कलेजलाई सम्बन्धन नदिन चलखेल गरेको भन्दै उनले यसलाई रोक्नुपर्ने बताए ।
त्यस्तै बैठकमा एकिकृत माओबादीका सभासद् शक्ति बस्नेतले राष्ट्रपति र उपराष्ट्रपति निर्बाचन गर्नुपर्ने माग गरे । निरपण र मेलमिलाप आयोग तत्काल गठन गरि द्धन्द्धकालिन मुद्धाको उचिक सम्बोधन गर्नुपर्ने उनको धारण थियो ।

राजनीति

चर्को शुल्क फिर्ता गर्न माग गर्दै शिक्षा विभागमा धर्ना

भक्तपुर । निजी विद्यालयले चर्को शुल्क बृद्धी गरेको भन्दै बृद्धी गरेको शुल्क तत्काल फिर्ताको माग गर्दै ५ बिद्यार्थी विद्यार्थी संगठनले ...

  • अध्यक्षले एकलौटी गरेपछि नेविसंघमा विवाद
  • विशेष महाधिवेशन बोलाउन कांग्रेस युवा नेताको माग
  • तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदै
  • १२ ‍औं महाधिवेशन सुनिश्चितता गर्न माग गर्दै पार्टी कार्यालयमा नेविसंघको धर्ना
  • निर्वाचनको समिक्षा भन्दा कांग्रेस नेताहरु आरोप प्रत्यारोपमा
  • ताजा खबर
  • लोक प्रिय खबर
  • बलात्कारको मुद्दामा आशाराम दोषी ठहर

    12 Baishakh 2075 Wednesday 10:33 pm
  • आर्मीको सेमिफाइनल यात्रामा नवयुग र भरतको पनि गोल

    12 Baishakh 2075 Wednesday 10:13 pm
  • चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ५.८९ %, प्रतिब्यक्ति आय १ ...

    12 Baishakh 2075 Wednesday 10:10 pm
  • एक महिनामा तीन दर्जन बलात्कृत

    12 Baishakh 2075 Wednesday 9:53 pm
  • सुन तस्करी काण्डमा संलग्न चिनियाँ नागरिक पक्राउ

    12 Baishakh 2075 Wednesday 9:50 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार अनमोल चौधरी ८१७४ ...

    22 Ashad 2074 Thursday1:30 pm
  • राजधानीमा भूत आतंक ! खाली घरबाट रोएको आवाज आएपछि भागाभाग

    8 Jestha 2074 Monday6:00 pm
  • भेलले बगाउँदा काठमाडौंमा एक बालिकाको मृत्यु

    31 Ashad 2074 Saturday11:04 am

सर्वाधिकार सुरक्षित © २०१८. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.