Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क/Contact
  • धनुषा बम विस्फोटमा संलग्नलाई कारबाही हुन्छ : गृहमन्त्री थापा
  • सभापति देउवाले थाले सहमतिका लागि पहल, असन्तुष्ट नेता पौडेलसँग छलफल
  • सेना चढेको बस दुर्घटना, ३० जना घाइते
  • भारतमा हालै पारित नागरिकता विधेयकप्रति राष्ट्रसंघको चिन्ता
  • नेकपा सचिवालय बैठक आज बस्दै
  • ए डिभिजन लिग आजदेखि शुरु हुँदै
  • धनुषामा बम विष्फोट हुँदा प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु
  • वर्षामा रुझ्दै पदक बिजेता खेलाडीकाे नगरपरिक्रमामा
  • काठमाडौं महानगरपालिकाले सडकमानवमुक्त अभियानको घोषणा गर्दै
  • राहुल गान्धीविरुद्ध संसदमा महिला सांसदहरुले गरे नारावाजी
गृह पृष्‍ठ / मुख्य खबर

विश्वकप क्रिकेट ट्रफी आज दिउँसो बसन्तपुरमा राखिने

12 Kartik 2075 Monday   11:06 am प्रतिकृया दिनुहोस

काठमाडौं : विश्व टुर अन्तर्गत नेपाल आईपुगेको विश्वकप क्रिकेट ट्रफी आज दिउँसो बसन्तपुरमा राखिने भएको छ । सर्वसाधारणको अवलोकनका लागि बसन्तपुरमा दिउँसो १ बजेदेखि ट्रफी राख्न लागिएको हो । सगरमाथाको आधार शिविर पुर्‍याईने कार्यक्रम भने रद्द भएको छ ।

एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी आइतबार राष्ट्रपति भवन शितल निवास पुर्‍याईएको थियो । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकप ट्रफी उचालेकी थिइन । विश्वकप ट्रफि लिएर आएको टोली मंगलबारदुबई फर्कने छ । शुक्रबार साँझ नेपाल आईपुगेको ट्रफि स्वयम्भु र पोखरा र चन्द्रागिरीमा पनि राखिएको थियो ।

सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवसीय विश्वकप क्रिकेटअघि ट्रफीलाई विश्व भ्रमण गराउने क्रममा चार दिन नेपालमा ल्याइएको हो । तीन महिनाभन्दा लामो विश्व भ्रमणमा रहेको ट्रफी ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश लगिसकिएको छ । ट्रफीले २१ देशका ६० शहर पुर्‍याइने कार्यक्रम छ । फिफाले विश्वकप हुनुअघि ट्रफी टूर सुरु गरेसँगै क्रिकेटमा पनि आईसीसीले यस्तो सुरुआत गरेको हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

मुख्य खबर

धनुषा बम विस्फोटमा संलग्नलाई कारबाही हुन्छ : गृहमन्त्री थापा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले धनुषा बम विस्फोटको घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ...

  • सभापति देउवाले थाले सहमतिका लागि पहल, असन्तुष्ट नेता पौडेलसँग छलफल
  • सेना चढेको बस दुर्घटना, ३० जना घाइते
  • भारतमा हालै पारित नागरिकता विधेयकप्रति राष्ट्रसंघको चिन्ता
  • नेकपा सचिवालय बैठक आज बस्दै
  • ए डिभिजन लिग आजदेखि शुरु हुँदै
  • ताजा खबर
  • लोक प्रिय खबर
  • धनुषा बम विस्फोटमा संलग्नलाई कारबाही हुन्छ : गृहमन्त्री थापा

    28 Mangshir 2076 Saturday 12:28 pm
  • सभापति देउवाले थाले सहमतिका लागि पहल, असन्तुष्ट नेता पौडेलसँग छलफल

    28 Mangshir 2076 Saturday 12:01 pm
  • सेना चढेको बस दुर्घटना, ३० जना घाइते

    28 Mangshir 2076 Saturday 11:26 am
  • भारतमा हालै पारित नागरिकता विधेयकप्रति राष्ट्रसंघको चिन्ता

    28 Mangshir 2076 Saturday 11:21 am
  • नेकपा सचिवालय बैठक आज बस्दै

    28 Mangshir 2076 Saturday 11:09 am
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.