Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • नेताको माला मोह (भिडियो रिपोर्ट)
  • नेकपाको एकतासम्बन्धी विषय अझै अन्योलमा, कार्यदलद्वारा थप एक हप्ता समय माग
  • महिला टी–२० विश्वकप छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित
  • संसदीय सनुवाइ समितिको बैठक आइतबारका लागि सर्‍यो
  • घाँटीमा पाइप राखेर जीवन जिउन बाध्य कृष्णलाल (भिडियो रिपोर्ट)
  • राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन : प्रधानसेनापति थापा
  • कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
  • एकता सम्बन्धी विवादास्पद विषय टुंगो लगाउन नेकपा सचिवालय बैठक जारी
  • बंगलादेशको राजधानी ढाकास्थित एक भवनमा आगलागी हुँदा ५६ जनाको मृत्यु
  • अस्ट्रियाकी विदेशमन्त्री किनाइसल तीन दिने भ्रमणका क्रममा आज काठमाडौं आउँदै
गृह पृष्‍ठ / मुख्य खबर

विमान खरिदमा अनियमितता भएको भन्दै कांग्रेसद्वारा छानविनको माग

22 Bhadra 2075 Friday   9:09 am प्रतिकृया दिनुहोस

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुई वाइड बडी विमान खरिदमा अनियमितता भएको भन्दै छानबिन गर्न माग गरेको छ । प्रतिनिधीसभाको बिहीबारको बैठकमा बोल्दै काग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल वायु सेवा निगमले हालै खरिद गरेको दुई वाइड बडी विमानमाथि अनियमितता भएको भन्ने सम्बन्धमा छानबिन गर्न माग गरेका हुन् ।

उनले महालेखा परिक्षकको ५५ औ प्रतिवेदनमा पनि वाइड बडी विमान खरिदमा अनियमितता भएको बिबरण उल्लेख हुँदा पनि सरोकारवाला पक्ष मौन रहेको बताए । बडुले निगमले प्रक्रिया मिचेर बिमान खरिद गरेको र ठूलो भ्रष्टाचार भएको भन्दै छानविन अपरिहार्य रहेको तर्क पनि गरे ।

बिमान सिधै कम्पनीबाट खरिद नगरि बिचौलियाबाट खरिद गर्दा २ अर्व ४० करोड राज्यलाई नोक्सान भएको दावि समेत उनले गरे । बैठकमा सांसद प्रेम सुवालले विकास निर्माणका विभिन्न क्षेत्रमा भएको अनियमिततामाथि छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

मुख्य खबर

देशभरका झण्डै ८० हजार किमि सडककोे जिम्मा कसले लिने

  काठमाडौँ: देशभरका झण्डै ८० हजार किलो मिटर सडकको निर्माण, स्तरोन्नति र सुधारको काम कसले गर्ने भन्ने टुङ्गो लागेको छैन ...

  • नेकपाको एकतासम्बन्धी विषय अझै अन्योलमा, कार्यदलद्वारा थप एक हप्ता समय माग
  • महिला टी–२० विश्वकप छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित
  • संसदीय सनुवाइ समितिको बैठक आइतबारका लागि सर्‍यो
  • घाँटीमा पाइप राखेर जीवन जिउन बाध्य कृष्णलाल (भिडियो रिपोर्ट)
  • राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन : प्रधानसेनापति थापा
  • ताजा खबर
  • लोक प्रिय खबर
  • नेताको माला मोह (भिडियो रिपोर्ट)

    9 Falgun 2075 Thursday 9:21 pm
  • फ्लुका कारण दुई हजार ८०० जनाको मृत्यु : फ्रान्स

    9 Falgun 2075 Thursday 8:57 pm
  • दुई जनाले बोल्ने भाषा

    9 Falgun 2075 Thursday 8:46 pm
  • ‘नेपाल हिन्दु, बौद्ध र किरातको उद्गम स्थल’ : कमल थापा

    9 Falgun 2075 Thursday 8:37 pm
  • महेन्द्रनगर युनाइटेड क्वालिफायर्समा प्रवेश : डिपिएल

    9 Falgun 2075 Thursday 7:12 pm
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.