- बलात्कारको मुद्दामा आशाराम दोषी ठहर
- आर्मीको सेमिफाइनल यात्रामा नवयुग र भरतको पनि गोल
- चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ५.८९ %, प्रतिब्यक्ति आय १ हजार डलर नाघ्यो
- एक महिनामा तीन दर्जन बलात्कृत
- सुन तस्करी काण्डमा संलग्न चिनियाँ नागरिक पक्राउ
- सार्वजनिक सरोकारका बिषयमा मात्र सुचनाको हक : प्रधानमन्त्री ओली
- उस्तै देखिने तर बलियो धरहरा निर्माण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
- नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी बनाइने
- चर्को शुल्क फिर्ता गर्न माग गर्दै शिक्षा विभागमा धर्ना
- मृगौला प्रत्यारोपण गर्न रकम अभाब
लोकप्रिय खेलाडीको मनोनयन सार्बजनिक
स्पोर्ट्स अवार्ड २०७० अन्तर्गत वर्षका चर्चित खेलाडीको मनोनयन सार्बजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले बिहीवार सार्वजनिक गरेको मनोनयमा युवा स्ट्राइकर विमल घर्तीसंँगै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का, भलिवलकी सरस्वती चौधरी, एथलेटिक्सका याम साजन सुनुववार र पौडीकी सोफिया शाह परेका छन् । खेलाडीको प्रदर्शन र उपलब्धिसँगै त्यसको प्रभाव एवं जनचासोलाई समेत आधार बनाएर मनोनयन गरिएको बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो छ ।
यो विधाको विजेता खेलकुदप्रेमीहरुको मतका आधारमा चयन गरिनेछ । मञ्चले अघिल्लो वर्ष मनोनित खेलाडीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत पनि मत दिन सक्ने ब्यवस्थालाई यसवर्ष पनि निरन्तरता दिएको छ।
यसका लागि फेसबुक पेजमा www.facebook.com/sportsaward वा www.facebook.com/thtlivenepal मा लग अन गरी आफूलाई मन पर्ने खेलाडीको फोटोमा क्लिक गरी लाईक गर्नु पर्नेछ। यो प्रक्रियामा एक एस्एम्एस् मतलाई पूर्ण मत गनिनेछ भने ४ फेसबुक लाईक बराबर मात्र एक मत गनिने मञ्चले जनाएको छ।
एस्एम्एस् मार्फत मत प्रदान गर्न pulsar – space लेखि आफूलाई मनपर्ने खेलाडीको कोड लेखी ३१३१ मा पठाउन सकिनेछ । ३१३१ को सुविधा सबै टेलिफोन प्रदायकमार्फत उपलब्ध छ । खेलाडीको कोड सँगै दिएको छ।
वर्षभरी नेपाली सञ्चारमाध्यममा छाएका फरक फरक खेल र विधाका खेलाडीहरु नै यो विधामा मनोनयनमा परेका हुन्। यो वर्ष वर्षको