Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • पार्टी एकता टुङ्गियो : पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • काठमाडौंद्वारा डीपीएल बहिष्कार, उपाधिका लागि अब अत्तरिया र महेन्द्रनगर भिड्ने
  • तीन वर्षभित्र देशैभर विद्युत् विस्तार : मन्त्री पुन
  • नेकपाको कार्यदल भंग, एकताको बाँकी काम सचिवालयलाई
  • महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालद्वारा यूएई ७ विकेटले पराजित
  • नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी
  • भेनेजुएलाद्वारा ब्राजिलसँगको सीमा बन्द
  • आन्दोलनरत सरकारी चिकित्सकद्वारा आज आकस्मिक बाहेकका सेवा बहिष्कार
  • फ्रान्समा फ्लूका कारण पछिल्लो पाँच महिनामा २८ सय जनाको मृत्यु
  • निर्मला पन्तको बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै
गृह पृष्‍ठ / राजनीति

राष्ट्रिय सभाका समितिको सभापतिको निर्वाचन सर्यो, भदौ १३ मा हुने

31 Shrawan 2075 Thursday   1:30 pm प्रतिकृया दिनुहोस

काठमाडौं : राष्ट्रिय सभाका विषयतगत समितिको सभापतिको निर्वाचन गर्ने कार्यसूची सरेको छ।  यसअघि भदौ ३ गते हुने भनिएको निर्वाचन भदौ १३ गतेलाई सरेको हो । प्रतिनिधि सभाको समितिहरुको निर्वाचन भदौ ५ गते हुदै छ ।

राष्ट्रिय सभामा ४ वटा समिति रहेका छन् । उक्त समितिमा नेतृत्व गर्ने सभापतिको निर्वाचन गर्न विहीबारको राष्ट्रिय सभाको वैठकवाट अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्देशन दिएका हुन् ।

भदौ ३ गते सभापतिको चयन गर्ने कार्यक्रम यसअघि तय भएको भएपनि प्राविधिक कारण सम्भव नभएपछि सारिएको हो । राष्ट्रियसभामा ४ वटा विषयगत समिति छन् । राष्ट्रिय सभा अन्तर्गतका दिगो विकास तथा सुसासन समिति, विधायन व्यवस्था समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन । राष्ट्रिय सभाको अर्को वैठक भदौ ४ गते बस्दै छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

राजनीति

पार्टी एकता टुङ्गियो : पुष्पकमल दाहाल ‘प्रचण्ड’

गलकोट : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता टुङ्गिएको बताए। बागलुङको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित ...

  • नेकपाको कार्यदल भंग, एकताको बाँकी काम सचिवालयलाई
  • नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी
  • ‘नेपाल हिन्दु, बौद्ध र किरातको उद्गम स्थल’ : कमल थापा
  • नेकपाको एकतासम्बन्धी विषय अझै अन्योलमा, कार्यदलद्वारा थप एक हप्ता समय माग
  • कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
  • ताजा खबर
  • लोक प्रिय खबर
  • ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट तीन जना घाइते

    10 Falgun 2075 Friday 9:13 pm
  • गाँजा वैधानिकताको बहस (भिडियो रिपोर्ट)

    10 Falgun 2075 Friday 9:00 pm
  • पार्टी एकता टुङ्गियो : पुष्पकमल दाहाल ‘प्रचण्ड’

    10 Falgun 2075 Friday 8:53 pm
  • अविरल वर्षाबाट २८ को मृत्यु – पाकिस्तान

    10 Falgun 2075 Friday 6:08 pm
  • छिटफुट वर्षाको सम्भावना

    10 Falgun 2075 Friday 5:14 pm
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.