•    
  •    
  • Follow @Avenues_Tv
Avenues Television

२० वर्ष पछि जनप्रतिनिधिको महासंग्राम
स्थानीय तह निर्वाचन

आज

  • देश भित्र
  • विश्व
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • सुचना प्रबिधि
  • भिडियो
  • सम्पर्क
  • चीनमा अपेक्षा गरिएभन्दा बढी आर्थिक बृद्धि, चार महिनामा छ दशमलव आठ प्रतिशतले बृद्धि भएको तथ्यांक ...
  • एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने
  • खानेपानीको पाइप खोला तार्ने क्रममा करेन्ट लागेर धादिङमा एकको मृत्यु, ७ घाइते ३ को अवस्था ...
  • विराटनगरमा भारतीय दूतावासको सम्पर्क क्याम्पलाई लक्षित गरी बम विस्फोट
  • सरकार विरुद्ध यातायात ब्यवसायीको आन्दोलन घोषणा
  • एकता संयोजन समितिको बैठक मंगलबार, वैशाख ९ मै एकता हुनेमा अन्यौल
  • सुरक्षित मातृत्व विशेष अभियान घोषणा
  • शीतयुद्धको ताकाभन्दा पनि खराब परिस्थितिको सामना गरिरहेको रुसको जिकिर
  • परराष्ट्रमन्त्री ज्ञवाली चीनको पाँच दिने भ्रमणमा, पुराना सहमति कार्यान्वयनमा पहल गर्ने
  • बैशाख ९ गते पार्टी एकता गर्ने गरी माओवादीसँग समझदारीको पहल गर्ने एमालको निर्णय
गृह पृष्‍ठ / राजनीति

राष्ट्रपति भण्डारी र माओवादी अध्यक्ष दाहाल वीच भेटवार्ता, राष्ट्रिय सभा विधयेकमा सहमति खोज्न भण्डारीको आग्रह

13 Poush 2074 Thursday   11:50 am प्रतिकृया दिनुहोस

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा निर्वाचनपछि नयाँ सरकार गठन, राष्ट्रिय सभा अध्यादेश लगायतका समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ । भेटमा भण्डारीले विधयेकका विषयमा एउटा राजनीतिक समझदारी बनाउन आग्रह गरेकी छिन् । जवाफमा दाहालले राजनीतिक दलहरुबीच विधयेकका विषयमा केही दिनदेखि छलफल भैरहेकाले चाँडै निकास आउने जानकारी गराएका थिए । नयाँ सरकार गठनका लागि राष्ट्रिय सभा अध्यादेश प्रमाणिकरण हुनुपर्ने देखिएपछि केही समयदेखि राष्ट्रपतिले नियमित जस्तो प्रमुख दलका नेतासँग परामर्श गरिरहेकी छिन् । उनले यसअघि एमाले, कांग्रेस, माओवादी र मधेस केन्द्रित दलका नेतासँग पनि परामर्श गरिसकेकी छिन् । कांग्रेस र मधेस केन्द्रित दल राष्ट्रिय सभा अध्यादेश यथास्थितीमा पारित हुनुपर्ने पक्षमा छन् । नेकपा एमाले भने विधयेक परिमार्जनको पक्षमा छ ।।

राजनीति

एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने भएको छ । विवादित विषयको टुंगो लगाउन ...

  • एकता संयोजन समितिको बैठक मंगलबार, वैशाख ९ मै एकता हुनेमा अन्यौल
  • परराष्ट्रमन्त्री ज्ञवाली चीनको पाँच दिने भ्रमणमा, पुराना सहमति कार्यान्वयनमा पहल गर्ने
  • बैशाख ९ गते पार्टी एकता गर्ने गरी माओवादीसँग समझदारीको पहल गर्ने एमालको निर्णय
  • ओली राष्ट्रवादी नेता होइनन् : देउवा
  • कर्णालीको विकासका लागि आधुनिक ढंगले वस्ती विकास गर्नुपर्छ : प्रम ओली
  • ताजा खबर
  • लोक प्रिय खबर
  • पत्रकार पुष्प कुँवर र माेडल राेजी कुँवरको देउडा गीत सार्वजनिक

    7 Baishakh 2075 Friday 9:57 am
  • चीनमा अपेक्षा गरिएभन्दा बढी आर्थिक बृद्धि, चार महिनामा छ दशमलव ...

    4 Baishakh 2075 Tuesday 1:32 pm
  • एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने

    4 Baishakh 2075 Tuesday 1:22 pm
  • खानेपानीको पाइप खोला तार्ने क्रममा करेन्ट लागेर धादिङमा एकको मृत्यु, ...

    4 Baishakh 2075 Tuesday 10:46 am
  • चीनको चन्द्रमामा फूल र आलु फलाउने योजना सार्वजनिक

    4 Baishakh 2075 Tuesday 6:49 am
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार अनमोल चौधरी ८१७४ ...

    22 Ashad 2074 Thursday1:30 pm
  • राजधानीमा भूत आतंक ! खाली घरबाट रोएको आवाज आएपछि भागाभाग

    8 Jestha 2074 Monday6:00 pm
  • भेलले बगाउँदा काठमाडौंमा एक बालिकाको मृत्यु

    31 Ashad 2074 Saturday11:04 am

सर्वाधिकार सुरक्षित © २०१८. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.