Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्दै
  • डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै
  • सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली
  • विद्यालय शिक्षकको मापदण्ड तोकियो, ५ वर्षभित्र याेग्यता पुर्‍याउनै पर्ने
  • संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट
  • बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो
  • पाँच मन्त्रीले लिए दोहोरो सुविधाः इन्धनबापतको रकम खल्तीमा, मन्त्रालयबाट तेल
  • अश्लील सामग्री राखेको आरोपमा बंगलादेशमा २० हजार वेबसाइट बन्द
  • परिवारबाटै असुरक्षित महिला, एक वर्षमा १२० जनाको हत्या
  • युरोपमा प्रजातन्त्र दिवस भव्य रुपमा मनाइयो
गृह पृष्‍ठ / मुख्य खबर

रणबीरसँग ६८ लाखको जुत्ता, दीपिकासँग एउटै घर ४० करोडको

29 Kartik 2075 Thursday   2:04 pm प्रतिकृया दिनुहोस

मुम्बई : अहिले बलिउडमा दीपिका पादुकोर र रणबीर सिंहको विवाहले निक्कै चर्चा पाइरहेको छ । १४ नोभेम्बरमा कोंकणी रितिरिवाजबाट विवाह गरेको उनीहरुले आज सिंधी रितिरिवाजमा विवाह गर्दैछन् । विवाहमा चुनिएका आगन्तुकहरुलाई मात्र बोलाइएको छ । दीपिका र रणबीर बलिउडमा लोकप्रिय जोडीको रुपमा लिइन्छ ।

उनीहरुमध्ये कसले धेरै पढेको छ भन्ने चासो अहिले सबैतिर भइरहेको छ । रणबीरले अमेरिकाको इंडियाना युनिभर्सिटीबाट आर्टस्मा स्नातक गरेका छन् भने दीपिकाले भने १२ कक्षा मात्र उत्र्तीण गरेकी छिन् ।

Image result for deepika with her sexy looks

विद्यालयको पढाईपछि दीपिकाले कलेजमा भर्ना त गरेकी थिइन् तर मोडलिङका कारण उनले कलेज विचैमा छोडेकी थिइन् । उनले आफैले एउटा अन्तर्वातामा भनेकी थिइन्, स्नातकको लागि भर्ना गरेपनि पढाईलाई अगाडी बढाउन नसकेको । पढाईको कारण उनको घरपरिवार पनि उनीसँग रिसाएका थिए ।

बलिउडको क्यारियरमा भने दीपिकाले ११ वर्षको क्यारियरमा २४ फिल्म गरिसकेकी छिन् । बलिउडमा सबैभन्दा बढी रकम लिने नायिकाहरुमध्ये दीपिकाको पनि नाम आउछ । उनले सन् २००७ मा ओम शान्ति ओमबाट बलिउडमा प्रवेश गरेकी थिइन् । अहिलेसम्म उनले बचना ए हसिनो, हाउसफुल, ककटेल, रेस २, चेन्नई एक्सप्रेस, हेप्पी न्यु ईयर, पिकु, तमाशा, बाजिराव मस्तानी जस्ता फिल्ममा अभिनय क्षमता देखाइसकेकी छिन् ।

Image result for ranveer singh with his sexy looks

यता, रणबीरले भने आफ्नो ८ वर्षको क्यारियरमा १३ वटा फिल्ममा काम गरेका छन् । सन् २०१० मा बैडं बाजा बारातबाट अभिनय शुरु गरेका रणबीरले लेडिज भर्सेज रिकी बहल, रामलीला, गुण्डे, दिल धडक्ने दो, बाजीराव मस्तानी, पद्मावतीमा काम गरिसकेका छन् । उनको शिवा र गल्ली ब्वाय भन्ने दुई फिल्म आउदैछ । जवकी दीपिकाको जिरो भन्ने फिल्म अतिथि कलाकारको भूमिकामा मात्र छिन् ।

महंगो कारको शौखिन दीपिकासँग दुई वटा फ्ल्याट पनि छ । उनीसँग पाँच वटा विभिन्न ब्राण्डका मंहगा मंहगा कारहरु रहेको छ । मुम्बईको बाद्रामा सात करोड रुपैयाको एउटा फ्ल्याट छ भने प्रभादेवी इलाकामा ४० करोड रुपैयाँ बराबरको अर्को फ्ल्याट छ । उनको करिव एक सय दुई करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको छ ।

Image result for ranveer singh and deepika with sexy looks

त्यसो त रणबीर पनि एक सय ३६ करोड रुपैया सम्पत्ति भएका रणबीर पनि कारका शौखिन मानिन्छन् । उनको पनि नौ करोड रुपैयाँ बराबरको गोवामा बंगला रहेको छ । त्यसको साथै मुम्बईको गोरेगांवमा पनि पनि १० करोड बराबरको अर्को बंगला रहेको छ । मुम्बईकै प्रभादेवीमा समुन्द्री किनारामा १५ करोड बराबरको फ्ल्याट रहेको छ ।

दुबै जना मंहगो कारका शौखिन रहेका छन् । दीपिकाको साथमा विभिन्न छ ब्राण्डका मंहगा कारहरु छन् भने रणबीरसँग पनि सात वटा मंहगा कारहरु रहेका छन् ।

Image result for ranveer with shoes

रणबीर कारको मात्र होइन् जुत्ताको पनि शौखिन हुन् । उनीसँग करिब ६८ लाखका विभिन्न ब्राण्डका एक हजारभन्दा बढी जुत्ताको कलेक्सन रहेको छ ।

हाते व्यागको पनि शौकिन रहेकी दीपिकाले महंगो ब्राण्डका व्यागहरुको कलेक्सन नै रहेको छ । उनीसँग १८ क्यारेट रोड गोल्ड डायमण्ड जडित आठ लाख पर्ने टिसाट क्लासिक प्रिन्स डायमण्ड घडी पनि रहेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

मुख्य खबर

सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्दै

काठमाडौं : सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकको विरोधमा आन्दोलनरत सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्ने भएका छन् । आफूहरुको माग ...

  • डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै
  • सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली
  • विद्यालय शिक्षकको मापदण्ड तोकियो, ५ वर्षभित्र याेग्यता पुर्‍याउनै पर्ने
  • संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट
  • बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो
  • ताजा खबर
  • लोक प्रिय खबर
  • सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्दै

    8 Falgun 2075 Wednesday 8:30 am
  • डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै

    8 Falgun 2075 Wednesday 8:26 am
  • सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली

    8 Falgun 2075 Wednesday 8:21 am
  • विद्यालय शिक्षकको मापदण्ड तोकियो, ५ वर्षभित्र याेग्यता पुर्‍याउनै पर्ने

    8 Falgun 2075 Wednesday 8:15 am
  • संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट

    8 Falgun 2075 Wednesday 8:05 am
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.