Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • राष्ट्रिय परीक्षा बोर्डमा बेथिती: गोप्यता भंग हुने आशंका
  • वाइड बडी प्रकरणः अख्तियार र आयोग दुवै हराए
  • मनगढन्ते फलादेशको पछि नलाग्न सुझव
  • मानसरोवर कैलाश पर्वत निर्माण प्रक्रिया शुरु
  • कश्मीर आक्रमणलाई सुरक्षाविदद्वारा भारत सरकारको सुरक्षा कमजोरीको संज्ञा
  • कञ्चनपुरमा फेला परेको साढे २३ किलोसुन काठमाडौं ल्याइँदै
  • हिरो गोल्ड कप फाइनल आज, उपाधीका लागि नेपाल र म्यानमार भिड्दै
  • नयाँ राजदूत सिफारिसमा ढिलाइ : अष्ट्रेलियालगायत चार देशमा राजदूत पद खाली
  • यो वर्ष पनि मेलम्ची खानेपानी नआउने
  • भेरीमा बस खस्दा चारको मृत्यु
गृह पृष्‍ठ / खेलकुद खबर

म्यान्मारले फिलिपिन्सलाई हराउँदै उपाधि जित्यो

7 Ashwin 2075 Sunday   2:42 pm प्रतिकृया दिनुहोस

काठमाडौँ : एएफसी सोह्र वर्षमुनि (यू–१६) महिला च्याम्पियनसिपअन्तर्गत समूह ई को उपाधि म्यान्माले हात पारेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको छनोट चरणअन्तर्गतको अन्तिम खेलमा म्यान्माले फिलिपिन्सलाई ५–१ गोलअन्तरले पराजित गर्दै समूह ई को उपाधि रक्षा गरेको हो ।

तीन खेल खेलेको म्यान्मा ९ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । उपाधिसहित म्यान्माले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गरेको छ । यता ६ अङ्क जोडेको फिलिपिन्स पनि समूह ‘ई’ मा दोस्रो हुँदा थाइल्याण्डको यात्रा तय ग¥यो ।

समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्ने छन् । त्यस्तै नेपाल र मलेशिया भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् । आज अपराह्नमा हुने खेलमा दुवै टोली प्रतिष्ठाका लागि मात्र भिड्नेछन् । समूह ‘ई’मा आयोजक नेपालसहित मलेशिया, म्यान्मा र फिलिपिन्स सहभागी छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

खेलकुद खबर

डफिन्स क्यामरुनलाई बुढासुब्बा गोल्डकपको उपाधि

  धरान : विसं २०५८ पछि पहिलोपटक बुढासुब्बा गोल्डकपमा फाइनलमा पुगेको आयोजक धरान फुटबल क्लब फेरि डफिन्स क्यामरुनसँग रोकिएको छ ...

  • बर्षाका कारण डीपीएलका दुवै खेल रद्द, धनगढी बाहिरिदा दुई खेल अगावै काठमाडौं प्लेअफमा
  • हिरो गोल्ड कप फाइनल आज, उपाधीका लागि नेपाल र म्यानमार भिड्दै
  • नेपाल हिरो महिला गोल्ड कपको फाइनलमा प्रवेश
  • नेपालद्वारा इरान पराजित
  • नेपाल इरान भिड्दै : फाइनल पुग्न इरानलाई जित्नैपर्ने
  • ताजा खबर
  • लोक प्रिय खबर
  • राष्ट्रिय परीक्षा बोर्डमा बेथिती: गोप्यता भंग हुने आशंका

    5 Falgun 2075 Sunday 8:15 am
  • वाइड बडी प्रकरणः अख्तियार र आयोग दुवै हराए

    5 Falgun 2075 Sunday 8:09 am
  • कीर्तिपुरमा चार रिक्टरको परकम्प

    4 Falgun 2075 Saturday 9:33 pm
  • डफिन्स क्यामरुनलाई बुढासुब्बा गोल्डकपको उपाधि

    4 Falgun 2075 Saturday 9:04 pm
  • बर्षाका कारण डीपीएलका दुवै खेल रद्द, धनगढी बाहिरिदा दुई खेल ...

    4 Falgun 2075 Saturday 7:55 pm
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.