- सर्वोच्च शिखर सगरमाथाको संरक्षणमा लाग्न प्रधानमन्त्रीको आह्वान
- जानकी नवमीको अवसरमा जनकपुरमा तीन दिवसीय रामायण मेला
- १२ औं महाधिवेशन सुनिश्चितता गर्न माग गर्दै पार्टी कार्यालयमा नेविसंघको धर्ना
- निर्वाचनको समिक्षा भन्दा कांग्रेस नेताहरु आरोप प्रत्यारोपमा
- पुननिर्माण सुस्त भएको पूर्व प्रधानमन्त्री भट्टराईको गुनासो
- बुद्धिजीविलाई दिए ओलीले मुसाको संज्ञा, विकासको कुरा गर्दा महेन्द्रपथ भनेकोमा गुनासो
- भोली दुई नम्बर प्रदेशमा सार्वजनिक विदा
- मनाङ माइभ्याली गोल्डकपको सेमिफाइनलमा
- ३३ किलो सून प्रकरणमा अपराध महाशाखाका अर्का सई पक्राउ
- भुकम्प प्रभावित जिल्लामा दुई बर्षसम्म निशुल्क ईन्टरनेट सुविधा
मुम्बईमा एउटा घर भत्किँदा कम्तिमा सात जनाको मृत्यु, पैतिस जना सम्पर्कविहीन
एजेन्सी । भारतको व्यापारिक राजधानी मुम्बईका अधिकांश इलाका अझै पनि जलमग्न छन् । यसैबीच, दक्षिणी मुम्बईको डोंगरी इलाकामा एउटा घर भत्किँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् ।
अधिकारीहरुका अनुसार अझै पनि पैतिस जना सम्पर्कविहीन छन् । पाँच तले सो भवनलाई केही दिन अघि नै जोखिमपूर्ण घोषणा गरिएपनि त्यहाँ मानिसहरु बस्दैं आएका थिए ।
यसअघि, मंगलबार पनि बाढीग्रस्त मुम्बईमा एउटा घर भत्किँदा तीन जनाको मृत्यु भएको थियो ।