•    
  •    
  • Follow @Avenues_Tv
Avenues Television

२० वर्ष पछि जनप्रतिनिधिको महासंग्राम
स्थानीय तह निर्वाचन

आज

  • देश भित्र
  • विश्व
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • सुचना प्रबिधि
  • भिडियो
  • सम्पर्क
  • बलात्कारको मुद्दामा आशाराम दोषी ठहर
  • आर्मीको सेमिफाइनल यात्रामा नवयुग र भरतको पनि गोल
  • चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ५.८९ %, प्रतिब्यक्ति आय १ हजार डलर नाघ्यो
  • एक महिनामा तीन दर्जन बलात्कृत
  • सुन तस्करी काण्डमा संलग्न चिनियाँ नागरिक पक्राउ
  • सार्वजनिक सरोकारका बिषयमा मात्र सुचनाको हक : प्रधानमन्त्री ओली
  • उस्तै देखिने तर बलियो धरहरा निर्माण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
  • नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी बनाइने
  • चर्को शुल्क फिर्ता गर्न माग गर्दै शिक्षा विभागमा धर्ना
  • मृगौला प्रत्यारोपण गर्न रकम अभाब
गृह पृष्‍ठ / राजनीति

मतदान केन्द्र सिफारिसका लागि निर्वाचन कार्यालय बाराले बोलाएको बैठक मोर्चाद्वारा बहिष्कार

7 Chaitra 2073 Monday   8:13 am प्रतिकृया दिनुहोस

 

बारामा स्थानीय तहको निर्वाचनको मतदान केन्द्र सिफारिसका लागि जिल्ला निर्वाचन कार्यालयले बोलाएको बैठकमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले बहिष्कार गरेका छन । मतदान केन्द्र सिफारिस समिति बाराले जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको सर्वदलीय बैठकमा मोर्चाका नेताहरुले आफनो माँग सम्बोधन नहुन्जेलसम्म निर्वाचनको काम अगाडी बढन नदिने भन्दै बाहिरिएका थिए । सिफारिस समितिले आन्तरिक रुपमै गृहकार्य गरि निर्धारण गरेको मतदान केन्द्रहरुको नामावली अध्ययन गर्न उपलब्ध गराइएको प्रतिवेदन च्यात्दै मोर्चाका नेताहरु बैठकबाट बाहिरिएका थिए । मोर्चाका नेताहरु बाहिरिएपछि अन्य दलका नेताहरुले सिफारिश समितिले उपलब्ध गराएको प्रतिवेदन तथा निर्देशिकालाई अध्ययन गर्न थप २ दिन माँग गर्दै अर्को बैठक डाक्न आग्रह गरेका छन । स्थानीय तह पुनसंरचना अनुसार बारामा दुई उपमहानगर र चार नगरपालिका र ९ गाउँ पालिका गरी १५ वटा स्थानीय तह रहेका छन । निर्वाचन आयोगले प्रत्येक जिल्ला निर्वाचन कार्यालयलाई ५ गते भित्र मतदान केन्द्र सिफारिस गरि पठाउन निर्देशन गरेपनि मधेशी मोर्चाका विरोधका कारण जिल्ला निर्वाचन कार्यालय बाराका लागिचुनौती थपिएको देखिन्छ ।।

राजनीति

चर्को शुल्क फिर्ता गर्न माग गर्दै शिक्षा विभागमा धर्ना

भक्तपुर । निजी विद्यालयले चर्को शुल्क बृद्धी गरेको भन्दै बृद्धी गरेको शुल्क तत्काल फिर्ताको माग गर्दै ५ बिद्यार्थी विद्यार्थी संगठनले ...

  • अध्यक्षले एकलौटी गरेपछि नेविसंघमा विवाद
  • विशेष महाधिवेशन बोलाउन कांग्रेस युवा नेताको माग
  • तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदै
  • १२ ‍औं महाधिवेशन सुनिश्चितता गर्न माग गर्दै पार्टी कार्यालयमा नेविसंघको धर्ना
  • निर्वाचनको समिक्षा भन्दा कांग्रेस नेताहरु आरोप प्रत्यारोपमा
  • ताजा खबर
  • लोक प्रिय खबर
  • बलात्कारको मुद्दामा आशाराम दोषी ठहर

    12 Baishakh 2075 Wednesday 10:33 pm
  • आर्मीको सेमिफाइनल यात्रामा नवयुग र भरतको पनि गोल

    12 Baishakh 2075 Wednesday 10:13 pm
  • चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ५.८९ %, प्रतिब्यक्ति आय १ ...

    12 Baishakh 2075 Wednesday 10:10 pm
  • एक महिनामा तीन दर्जन बलात्कृत

    12 Baishakh 2075 Wednesday 9:53 pm
  • सुन तस्करी काण्डमा संलग्न चिनियाँ नागरिक पक्राउ

    12 Baishakh 2075 Wednesday 9:50 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार अनमोल चौधरी ८१७४ ...

    22 Ashad 2074 Thursday1:30 pm
  • राजधानीमा भूत आतंक ! खाली घरबाट रोएको आवाज आएपछि भागाभाग

    8 Jestha 2074 Monday6:00 pm
  • भेलले बगाउँदा काठमाडौंमा एक बालिकाको मृत्यु

    31 Ashad 2074 Saturday11:04 am

सर्वाधिकार सुरक्षित © २०१८. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.