Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्दै
  • डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै
  • सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली
  • विद्यालय शिक्षकको मापदण्ड तोकियो, ५ वर्षभित्र याेग्यता पुर्‍याउनै पर्ने
  • संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट
  • बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो
  • पाँच मन्त्रीले लिए दोहोरो सुविधाः इन्धनबापतको रकम खल्तीमा, मन्त्रालयबाट तेल
  • अश्लील सामग्री राखेको आरोपमा बंगलादेशमा २० हजार वेबसाइट बन्द
  • परिवारबाटै असुरक्षित महिला, एक वर्षमा १२० जनाको हत्या
  • युरोपमा प्रजातन्त्र दिवस भव्य रुपमा मनाइयो
गृह पृष्‍ठ / खेलकुद खबर

भ्यालेन्सियाविरुद्धको खेलमा रोनाल्डोले पाए रातो कार्ड, युभेन्टसको जित

4 Ashwin 2075 Thursday   11:59 am प्रतिकृया दिनुहोस

काठमाडौँ : इङग्लिस प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटी यो सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलको आफ्नो पहिलो खेलमा पराजित भएको छ । गएराति भएको खेलमा म्यान सिटीलाई फ्रान्सको लियोले २–१ ले पराजित गरेको हो । आफ्नै मैदानमा पराजित भएपछि सिटीका प्रशिक्षक पेप ग्वार्डियोला प्रतियोगिताको सुरुमै दबाबमा परेका छन् ।

यही समूहको अर्को खेलमा युक्रेनको शख्तरले जर्मनीको होफनहाईमसँग २–२ गोलको बराबरी खेल्यो । च्याम्पियन्स लिगकै खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले रातो कार्ड खाए पनि उनको टिम युभेन्टस् भने विजयी भएको छ । भ्यालेन्सिया विरुद्धको खेलको २९ औं मिनेटमा रोनाल्डोले रातो कार्ड खाएका थिए ।

तर १० जनामा समेटिएपनि युभेन्टसले स्पेनिस क्लव भ्यालेन्सियालाई उसैको मैदानमा २–० ले पाखा लगायो ।यही समूहको अर्को खेलमा इङ्लिस क्लव म्यान्चेस्टर युनाईटेडले स्विट्जरल्याण्डको योङ ब्वाईज एफसीलाई ३–० ले पराजित गर्‍यो । च्याम्पियन्स लिगअन्तर्गत समूह ‘जी’को खेलमा स्पेनको रियाल मड्रिडले ईटालीको एएस रोमालाई ३–० ले हराउँदा रुसको सिएसकेए मस्कोले चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनसँग २–२ गोलको बराबरी खेल्यो ।

यसैगरी समूह ‘ई’को खेलमा जर्मनीको बायर्न म्युनिखले पोर्चुगलको बेनिफिकालाई उसैको मैदानमा २–० ले पराजित गर्दा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमले ग्रिसको एईके एथेन्सलाई ३–० ले पराजित गरेको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

खेलकुद खबर

डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै

काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं गोल्डेन्स र सीवाईसी अत्तरियाबीच खेल हुँदैछ । ड्रिम ...

  • डीपीएल : रूपन्देही च्यालेन्जर्स प्ले अफमा, धनगढी ३९ रनले पराजित
  • क्रिस गेलले एकदिवसीय क्रिकेटबाट सन्यास लिने
  • डीपीएलमा आज दुई खेल : धनगढीसँग रुपन्देही र विराटनगरसँग अत्तरिया भिड्दै
  • बिग बास लिगको उपाधि मेलबर्न रेनेगेट्सलाई, मेलबर्न स्टार्स १३ रनले पराजित
  • डफिन्स क्यामरुनलाई बुढासुब्बा गोल्डकपको उपाधि
  • ताजा खबर
  • लोक प्रिय खबर
  • सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्दै

    8 Falgun 2075 Wednesday 8:30 am
  • डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै

    8 Falgun 2075 Wednesday 8:26 am
  • सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली

    8 Falgun 2075 Wednesday 8:21 am
  • विद्यालय शिक्षकको मापदण्ड तोकियो, ५ वर्षभित्र याेग्यता पुर्‍याउनै पर्ने

    8 Falgun 2075 Wednesday 8:15 am
  • संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट

    8 Falgun 2075 Wednesday 8:05 am
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.