•    
  •    
  • Follow @Avenues_Tv
Avenues Television

२० वर्ष पछि जनप्रतिनिधिको महासंग्राम
स्थानीय तह निर्वाचन

आज

  • देश भित्र
  • विश्व
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • सुचना प्रबिधि
  • भिडियो
  • सम्पर्क
  • सर्वोच्च शिखर सगरमाथाको संरक्षणमा लाग्न प्रधानमन्त्रीको आह्वान
  • जानकी नवमीको अवसरमा जनकपुरमा तीन दिवसीय रामायण मेला
  • १२ ‍औं महाधिवेशन सुनिश्चितता गर्न माग गर्दै पार्टी कार्यालयमा नेविसंघको धर्ना
  • निर्वाचनको समिक्षा भन्दा कांग्रेस नेताहरु आरोप प्रत्यारोपमा
  • पुननिर्माण सुस्त भएको पूर्व प्रधानमन्त्री भट्टराईको गुनासो
  • बुद्धिजीविलाई दिए ओलीले मुसाको संज्ञा, विकासको कुरा गर्दा महेन्द्रपथ भनेकोमा गुनासो
  • भोली दुई नम्बर प्रदेशमा सार्वजनिक विदा
  • मनाङ माइभ्याली गोल्डकपको सेमिफाइनलमा
  • ३३ किलो सून प्रकरणमा अपराध महाशाखाका अर्का सई पक्राउ
  • भुकम्प प्रभावित जिल्लामा दुई बर्षसम्म निशुल्क ईन्टरनेट सुविधा
गृह पृष्‍ठ / एभिन्यूज @ देशमा आज

भक्तपुरको हनुमानघाटमा एक महिने माधवनारायण मेला आजवाट शुरु

18 Poush 2074 Tuesday   12:59 pm प्रतिकृया दिनुहोस


भक्तपुर । भक्तपुरको हनुमानघाटमा एक महिने माधवनारायण मेला आजवाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने मेलामा माधव नारायण अनुष्ठान गरी माघ पूर्णिमा कथा सुन्ने प्रचलन छ । पौष शुक्ल पूर्णिमाका दिन ब्रत बसेका ब्रतालु अब आउने औंसीदेखि खाली खुट्टा विभिन्न मन्दिर पुग्ने गर्छन । ब्रतालुहरु तीलमाधवबाट तलेजु भवानी, पनौतीको त्रिवेणी, पशुपति र चाँगुनारायण मन्दिरसम्म पुग्ने गर्दछन । माघ शुक्ल पुर्णिमाका दिन भक्तपुर नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर ब्रत सकिन्छ । महिना दिनसम्म ब्रत बस्ने ब्रतालुका लागि भने ढल मिसिएको पानीमा स्नान गर्नुपर्ने बाध्यता रहेको माधवनारायण मेला व्यवस्थापन समितिको गुनासो छ । नगरपालिकाले ढलको व्यवस्थापन नगर्दा हरेक वर्ष ब्रतालु ब्रतालु घटदै गएका छन् । हनुमानघाटको त्रिवेणीमा डुबेर स्नान गर्नाले र ब्रत बस्नाले मनले चिताएको पुग्ने विश्वासका साथ भक्तपुरका बासिन्दाले यो ब्रतमा सहभागिता जनाउने गर्छन ।।

एभिन्यूज @ देशमा आज

जानकी नवमीको अवसरमा जनकपुरमा तीन दिवसीय रामायण मेला

जनकपुरधाम । जानकी नवमीको अवसरमा एक भव्य कार्यक्रमका बिच तीन दिवसीय रामायण मेलाको समुदघाटन गरिएको छ । जनकपुरधामको जानकी मन्दिरको ...

  • पुननिर्माण सुस्त भएको पूर्व प्रधानमन्त्री भट्टराईको गुनासो
  • बुद्धिजीविलाई दिए ओलीले मुसाको संज्ञा, विकासको कुरा गर्दा महेन्द्रपथ भनेकोमा गुनासो
  • भोली दुई नम्बर प्रदेशमा सार्वजनिक विदा
  • ३३ किलो सून प्रकरणमा अपराध महाशाखाका अर्का सई पक्राउ
  • भारतबाट चोरी निकासी गरी नेपाल ल्याई नक्कली विल बुक वनाई बिक्रि गर्ने गिरोह पक्राउ
  • ताजा खबर
  • लोक प्रिय खबर
  • सर्वोच्च शिखर सगरमाथाको संरक्षणमा लाग्न प्रधानमन्त्रीको आह्वान

    10 Baishakh 2075 Monday 10:22 pm
  • जानकी नवमीको अवसरमा जनकपुरमा तीन दिवसीय रामायण मेला

    10 Baishakh 2075 Monday 10:20 pm
  • १२ ‍औं महाधिवेशन सुनिश्चितता गर्न माग गर्दै पार्टी कार्यालयमा नेविसंघको ...

    10 Baishakh 2075 Monday 10:15 pm
  • निर्वाचनको समिक्षा भन्दा कांग्रेस नेताहरु आरोप प्रत्यारोपमा

    10 Baishakh 2075 Monday 10:10 pm
  • पुननिर्माण सुस्त भएको पूर्व प्रधानमन्त्री भट्टराईको गुनासो

    10 Baishakh 2075 Monday 9:50 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार अनमोल चौधरी ८१७४ ...

    22 Ashad 2074 Thursday1:30 pm
  • राजधानीमा भूत आतंक ! खाली घरबाट रोएको आवाज आएपछि भागाभाग

    8 Jestha 2074 Monday6:00 pm
  • भेलले बगाउँदा काठमाडौंमा एक बालिकाको मृत्यु

    31 Ashad 2074 Saturday11:04 am

सर्वाधिकार सुरक्षित © २०१८. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.