- बलात्कारको मुद्दामा आशाराम दोषी ठहर
- आर्मीको सेमिफाइनल यात्रामा नवयुग र भरतको पनि गोल
- चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ५.८९ %, प्रतिब्यक्ति आय १ हजार डलर नाघ्यो
- एक महिनामा तीन दर्जन बलात्कृत
- सुन तस्करी काण्डमा संलग्न चिनियाँ नागरिक पक्राउ
- सार्वजनिक सरोकारका बिषयमा मात्र सुचनाको हक : प्रधानमन्त्री ओली
- उस्तै देखिने तर बलियो धरहरा निर्माण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
- नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी बनाइने
- चर्को शुल्क फिर्ता गर्न माग गर्दै शिक्षा विभागमा धर्ना
- मृगौला प्रत्यारोपण गर्न रकम अभाब
बैंक चोरीमा बैंककै क्यासियरको संलग्नता रहेको पुष्टि, उपाध्याय प्रहरी नियन्त्रणमा
कैलालीको धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकमा भएको चोरीमा कर्मचारीकै संलग्नता रहेको पुष्टि भएको छ । प्रहरीले रकम चोरीमा संलग्न बैंकका कर्मचारी गोविन्द उपाध्यायलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाएको छ । सो बैंकबाट शुक्रबार २३ ला ४४ हजार रुपैंया चोरी भएको थियो ।