Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क/Contact
  • नेवार समुदायले आज योःमरी पून्हिँ मनाउँदै
  • सांस्कृतिक पर्वले सम्पूर्ण नेपालीलाई एकजुट बनाउँछ : अध्यक्ष दाहाल
  • हुम्लामा हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
  • दोलखामा एक्साभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
  • संखुवासभाको मादी नगरपालिका वडा कार्यालयमा आगजनी
  • उधौलीको उपलक्ष्यमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त
  • बेलायतमा आज आम निर्वाचन हुँदै
  • च्याम्पियन्स लिगमा अन्तिम १६को समीकरण पूरा
  • आज उधौली पर्व मनाइँदै
  • चिठ्ठा पर्‍यो भन्दै ठग्ने ३ जना पक्राउ, बैंक ह्याकिङमा समेत संलग्नता
गृह पृष्‍ठ / मुख्य खबर

बाजुराको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले दिए सामूहिक राजीनामा

6 Bhadra 2076 Friday   11:51 am प्रतिकृया दिनुहोस

बाजुरा : बाजुराको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् । नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गरेको भन्दै नेकपावाट निर्वाचित पाँच बडाध्यक्षले विकास समिति सदस्य नरहने गरी राजीनामा बुझाएका हुन् ।

समिति गठनदेखि अरु निर्णय एकलौटीरूपमा गरेको र फरक सङ्गठनको भएकै कारण नै आफुहरुलाई बेवास्ता गरेको आरोप राजीनामा दिने बडाध्यक्षहरुको छ ।

राजीनामा दिनेमा श्रोत अनुमान तथा सिमा निर्धारण समिति सदस्य–धर्मराज पाध्याय, नगर शिक्षा समिति सदस्य डम्मर बहादुर महत, रोजगार निर्देशक समिति सदस्य विरबहादुर रावल, राजस्व परामर्श समिति सदस्य विनोद कुमार विक र नगर स्तरीय उर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्रनाथ रहेका छन् । नगरप्रमुख पदम बढुवाले भने असन्तुष्ट बडाध्यक्षहरुसँग छलफल गरेर निकास खोजिने बताएका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

मुख्य खबर

नेवार समुदायले आज योःमरी पून्हिँ मनाउँदै

भक्तपुर : आज काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले धुमधामका साथ योःमरी पून्हिँ पर्व मनाउँदैं छन् । ...

  • सांस्कृतिक पर्वले सम्पूर्ण नेपालीलाई एकजुट बनाउँछ : अध्यक्ष दाहाल
  • हुम्लामा हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
  • दोलखामा एक्साभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
  • संखुवासभाको मादी नगरपालिका वडा कार्यालयमा आगजनी
  • उधौलीको उपलक्ष्यमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त
  • ताजा खबर
  • लोक प्रिय खबर
  • नेवार समुदायले आज योःमरी पून्हिँ मनाउँदै

    26 Mangshir 2076 Thursday 10:45 am
  • सांस्कृतिक पर्वले सम्पूर्ण नेपालीलाई एकजुट बनाउँछ : अध्यक्ष दाहाल

    26 Mangshir 2076 Thursday 10:37 am
  • हुम्लामा हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

    26 Mangshir 2076 Thursday 10:30 am
  • दोलखामा एक्साभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु

    26 Mangshir 2076 Thursday 10:27 am
  • संखुवासभाको मादी नगरपालिका वडा कार्यालयमा आगजनी

    26 Mangshir 2076 Thursday 10:22 am
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.