- बलात्कारको मुद्दामा आशाराम दोषी ठहर
- आर्मीको सेमिफाइनल यात्रामा नवयुग र भरतको पनि गोल
- चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ५.८९ %, प्रतिब्यक्ति आय १ हजार डलर नाघ्यो
- एक महिनामा तीन दर्जन बलात्कृत
- सुन तस्करी काण्डमा संलग्न चिनियाँ नागरिक पक्राउ
- सार्वजनिक सरोकारका बिषयमा मात्र सुचनाको हक : प्रधानमन्त्री ओली
- उस्तै देखिने तर बलियो धरहरा निर्माण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
- नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी बनाइने
- चर्को शुल्क फिर्ता गर्न माग गर्दै शिक्षा विभागमा धर्ना
- मृगौला प्रत्यारोपण गर्न रकम अभाब
प्रवेश परीक्षामा उत्तीर्ण गराइदिन्छु भनी घुस लिने दुई प्राध्यापक हिरासतमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार दुईजना प्राध्यापकलाई हिरासतमा लिएको छ । त्रिभुवन विश्वविद्यालय कीतिर्पुरका उपप्राध्यापक मनोज मिश्र र रामसागर बहुमुखी क्याम्पस, धनुषाका सहप्राध्यापक डा. विनोद मिश्रलाई अख्तियारले हिरासतमा लिएको हो । उनीहरुमाथि अख्तियारले चिकित्साशास्त्रको प्रवेश परीक्षामा उत्तीर्ण गराइदिन्छु भनी मोटो रकम लिएको अभियोगमा लगाएको छ । सोही अभियोगमा अख्तियारले यसअघि नै शिक्षा मन्त्रालयका तत्कालीन उपसचिव वेणिमाधव भट्टराईलाई पनि हिरासतमा लिएको थियो ।