Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • पार्टी एकता टुङ्गियो : पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • काठमाडौंद्वारा डीपीएल बहिष्कार, उपाधिका लागि अब अत्तरिया र महेन्द्रनगर भिड्ने
  • तीन वर्षभित्र देशैभर विद्युत् विस्तार : मन्त्री पुन
  • नेकपाको कार्यदल भंग, एकताको बाँकी काम सचिवालयलाई
  • महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालद्वारा यूएई ७ विकेटले पराजित
  • नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी
  • भेनेजुएलाद्वारा ब्राजिलसँगको सीमा बन्द
  • आन्दोलनरत सरकारी चिकित्सकद्वारा आज आकस्मिक बाहेकका सेवा बहिष्कार
  • फ्रान्समा फ्लूका कारण पछिल्लो पाँच महिनामा २८ सय जनाको मृत्यु
  • निर्मला पन्तको बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै
गृह पृष्‍ठ / मुख्य खबर

प्रधानन्यायधीश मिश्रलाई गृह जिल्लामा नागरिक अभिनन्दन

5 Kartik 2075 Monday   10:02 am प्रतिकृया दिनुहोस

रुपन्देही : प्रधानन्यायधीश ओमप्रकाश मिश्रलाई गृह जिल्ला रुपन्देहीको मर्चवारमा नागरिक अभिनन्दन गरिएको छ । स्थानीयबासिन्दा र विभिन्न संघसंस्थाले मिश्रलाई नागरिक अभिनन्दन गरेका हुन । नागरिक अभिनन्दन कार्यक्रममा प्रधानन्यायाधीस मिश्रले जनताको आशा र इच्छा अनुसार नै आफुले काम गर्ने प्रतिबद्धता जनाए ।

प्रधानन्यायाधीश मिश्रले एक छाक भोकै बसेर भएपनि बालबालिकालाई शिक्षा दिलाउन आग्रह गरे । मानिससँग शिक्षा र योग्यता भएमा पदले आफै खोज्ने, पदका लागि भौतारिन नपर्ने उनको भनाई थियो ।

प्रधानन्यायाधिश मिश्रलाई मर्चवार क्षेत्रको चार वटा गाउपालिका मायादेवी, मर्चवारी, सम्मरीमाई र कोटहीमाइ, नागरिक समाज मर्चवार र रुपन्देही प्रशासानले नागरिक अभिनन्दन र सम्मान गरेका थिए । रुपन्देहीको क्षेत्र नम्बर ४ का सांसद प्रमोद यादव, पाँच नम्बर प्रदेश सभा सदस्य वसिउद्दिन खानले कार्यक्रममा प्रधानन्यायाधीस मिश्रलाई ५१ किलोको फुलको माला लगाएर सम्मान गरेका थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

मुख्य खबर

ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट तीन जना घाइते

ललितपुरको नक्खुस्थित एनसेलको मुख्यालयमा बम बिस्फोट भएको छ । शुक्रबार साँझ ७ बजे ५५ मिनेटमा एनसेलको मुख्यालय गेट अगाडि भएको ...

  • गाँजा वैधानिकताको बहस (भिडियो रिपोर्ट)
  • पार्टी एकता टुङ्गियो : पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • काठमाडौंद्वारा डीपीएल बहिष्कार, उपाधिका लागि अब अत्तरिया र महेन्द्रनगर भिड्ने
  • तीन वर्षभित्र देशैभर विद्युत् विस्तार : मन्त्री पुन
  • नेकपाको कार्यदल भंग, एकताको बाँकी काम सचिवालयलाई
  • ताजा खबर
  • लोक प्रिय खबर
  • ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट तीन जना घाइते

    10 Falgun 2075 Friday 9:13 pm
  • गाँजा वैधानिकताको बहस (भिडियो रिपोर्ट)

    10 Falgun 2075 Friday 9:00 pm
  • पार्टी एकता टुङ्गियो : पुष्पकमल दाहाल ‘प्रचण्ड’

    10 Falgun 2075 Friday 8:53 pm
  • अविरल वर्षाबाट २८ को मृत्यु – पाकिस्तान

    10 Falgun 2075 Friday 6:08 pm
  • छिटफुट वर्षाको सम्भावना

    10 Falgun 2075 Friday 5:14 pm
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.