•    
  •    
  • Follow @Avenues_Tv
Avenues Television

२० वर्ष पछि जनप्रतिनिधिको महासंग्राम
स्थानीय तह निर्वाचन

आज

  • देश भित्र
  • विश्व
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • सुचना प्रबिधि
  • भिडियो
  • सम्पर्क
  • ख्वाजा असिफ सांसद बन्न अयोग्य
  • ३३ किलो सुन प्रकरणका आरोपीलाई छ दिन म्याद थप
  • सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउछ : अर्थमन्त्री
  • चीन पठाउँने गैंडा नियन्त्रणमा लिइदै
  • थ्री स्टार माइभ्याली गोल्डकपको सेमिफाइनलमा
  • अन्तर्राष्टिय बौद्ध सम्मेलन र बौद्ध जयन्तिको तयारी अन्तिम चरणमा, ३ हजार मानिस अट्ने सभाहल तयार
  • भागबण्डाको समस्यामा सबैको चित्त बुझाउन सकिन्न : प्रधानमन्त्री
  • एमालेसँगको एकता भाँड्न विदेशी शक्ति केन्द्र सक्रिय :दाहाल
  • बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा खानेपानी चरम अभाब
  • मच्छिन्द्रनाथको रथमा महाबलि पूजा
गृह पृष्‍ठ / एभिन्यूज @ देशमा आज

पराजुलीको राजीनामाको जानकारी संवैधानिक परिषद्मा

1 Chaitra 2074 Thursday   10:05 pm प्रतिकृया दिनुहोस

काठमाडौं । राष्ट्रपति कार्यालयले गोपाल पराजुलीले बुझाएको राजीनामासम्बन्धी जानकारी संवैधानिक परिषद्मा पठाएको छ । पराजुलीले बिहीवार शीतल निवास पुगेर बुझाएको राजिनामा कार्यालयले संबैधानिक परिषदमा पठाएको हो ।

न्याय परिषद्का सचिवले आफूलाई सेवाबाट निवृत्त भनी पठाएको पत्र गैरकानूनी भएको भन्दै आएका प्रधानन्यायाधीसले बिहीबार दिउसो अकस्मात राजिनामा दिएका थिए ।

उनको राजिनामा दिनुपूर्वनै बिहीवार बिहानैदेखि सर्वोच्च अदालतको जिम्मेबारी कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले सम्हालिसकेका थिए । राजीनामा बुझाएपछि स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था भएकाले त्यसको जानकारी राष्ट्रपति कार्यालयले संबैधानिक परिषदमा पठाएको हो । प्रधानमन्त्री अध्यक्षताको संवैधानिक परिषद्, प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने संबैधानिक निकाय हो ।

एभिन्यूज @ देशमा आज

३३ किलो सुन प्रकरणका आरोपीलाई छ दिन म्याद थप

मोरंग । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन प्रकरणपछि नियन्त्रणमा लिइएका बहालवाला एसपी सहित ३ जनालाई अनुसन्धानका लागि जिल्ला ...

  • चीन पठाउँने गैंडा नियन्त्रणमा लिइदै
  • हजारौं शब्द एउटै तस्बिरले बोल्छ : सभामुख
  • अन्तर्राष्टिय बौद्ध सम्मेलन र बौद्ध जयन्तिको तयारी अन्तिम चरणमा, ३ हजार मानिस अट्ने सभाहल तयार
  • बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा खानेपानी चरम अभाब
  • मच्छिन्द्रनाथको रथमा महाबलि पूजा
  • ताजा खबर
  • लोक प्रिय खबर
  • ख्वाजा असिफ सांसद बन्न अयोग्य

    13 Baishakh 2075 Thursday 9:42 pm
  • ३३ किलो सुन प्रकरणका आरोपीलाई छ दिन म्याद थप

    13 Baishakh 2075 Thursday 9:38 pm
  • सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउछ : अर्थमन्त्री

    13 Baishakh 2075 Thursday 9:22 pm
  • चीन पठाउँने गैंडा नियन्त्रणमा लिइदै

    13 Baishakh 2075 Thursday 9:21 pm
  • कोकाकोलाद्वारा मेगा कलेजका विद्यार्थीहरुसँग अन्तर्क्रिया

    13 Baishakh 2075 Thursday 9:14 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार अनमोल चौधरी ८१७४ ...

    22 Ashad 2074 Thursday1:30 pm
  • राजधानीमा भूत आतंक ! खाली घरबाट रोएको आवाज आएपछि भागाभाग

    8 Jestha 2074 Monday6:00 pm
  • भेलले बगाउँदा काठमाडौंमा एक बालिकाको मृत्यु

    31 Ashad 2074 Saturday11:04 am

सर्वाधिकार सुरक्षित © २०१८. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.