Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क/Contact
  • ‘विदेशबाट ल्याइएका औषधी तथा खोपहरु डब्लुएचओबाट सर्टिफाइड छैनन्’
  • सम्पदा पूनर्निर्माणमा अपेक्षा अनुसारको तीव्रता दिन सकिएन : महानगर प्रमुख शाक्य
  • अमेरिकी वस्तुमा करवृद्धि गर्ने चीनको योजना स्थगित
  • नेकपा स्थायी समिति बैठकका लागि पाँच एजेण्डा तय
  • मुख्यमन्त्री राउतले भेटे धनुषा बमकाण्डका पीडित परिवारलाई
  • सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो
  • जमैकाकी टोनी बनिन् मिस वर्ल्ड
  • सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जनाको मृत्यु
  • हत्या आरोपमा ३ जना पक्राउ
  • लिभरपुलद्वारा वाट्फोर्ड २-०ले पराजित
गृह पृष्‍ठ / मुख्य खबर

नेकपा सचिवालय बैठक आज बस्दै, विभिन्न विभागको नेतृत्वका विषयमा सहमतिको प्रयास हुने

29 Shrawan 2076 Wednesday   8:40 am प्रतिकृया दिनुहोस

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । मंङ्गलबार बस्ने भनिएको सचिवालय बैठकमा गृहकार्य नपुगेको भन्दै आजका लागि सारिएको थियो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि बस्ने बताइएको छ । बैठकमा विभागका नेतृत्व, पोलिटब्युरो गठन लगायतका विषय टुंगो लगाउने नेकपाले जनाएको छ ।

नेकपामा स्कूल विभागको नेतृत्वको विषयमा विवाद भएपछि लामो समयदेखि सचिवालय बैठक पटक पटक स्थगित हुँदै आएको छ । प्रधानमन्त्री ओलीले सिंगापुरबाट फर्किएपछि गृहकार्य गरेका कारण आज टुंगो लगाउन सक्ने पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

मुख्य खबर

‘विदेशबाट ल्याइएका औषधी तथा खोपहरु डब्लुएचओबाट सर्टिफाइड छैनन्’

काठमाडौं : सांसदहरुले चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधी तथा खोपहरु डब्लुएचओबाट सर्टिफाइड नभएको बताएका छन् । संघीय संसद प्रतिनिधिसभा ...

  • सम्पदा पूनर्निर्माणमा अपेक्षा अनुसारको तीव्रता दिन सकिएन : महानगर प्रमुख शाक्य
  • अमेरिकी वस्तुमा करवृद्धि गर्ने चीनको योजना स्थगित
  • नेकपा स्थायी समिति बैठकका लागि पाँच एजेण्डा तय
  • मुख्यमन्त्री राउतले भेटे धनुषा बमकाण्डका पीडित परिवारलाई
  • सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो
  • ताजा खबर
  • लोक प्रिय खबर
  • ‘विदेशबाट ल्याइएका औषधी तथा खोपहरु डब्लुएचओबाट सर्टिफाइड छैनन्’

    29 Mangshir 2076 Sunday 2:08 pm
  • सम्पदा पूनर्निर्माणमा अपेक्षा अनुसारको तीव्रता दिन सकिएन : महानगर प्रमुख ...

    29 Mangshir 2076 Sunday 2:01 pm
  • अमेरिकी वस्तुमा करवृद्धि गर्ने चीनको योजना स्थगित

    29 Mangshir 2076 Sunday 1:57 pm
  • नेकपा स्थायी समिति बैठकका लागि पाँच एजेण्डा तय

    29 Mangshir 2076 Sunday 12:08 pm
  • मुख्यमन्त्री राउतले भेटे धनुषा बमकाण्डका पीडित परिवारलाई

    29 Mangshir 2076 Sunday 11:34 am
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.