Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क/Contact
  • साग महिला फुटबल : स्वर्ण जित्नबाट चुक्यो नेपाल, भारतसँग २-०ले पराजित
  • बक्सिङमा मिनु गुरुङले दिलाइन् नेपालालाई स्वर्ण
  • साग पुरुष क्रिकेट : नेपाललाई कास्यपदक
  • संसद्को गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते
  • न्यूजिल्यान्डको ह्वाइट आईल्याण्डमा ज्वालामुखी विस्फोट, एक जनाको मृत्यु, २० घाइते
  • दुई थान पेस्तोल र ४ राउण्ड गोलीसहित एक जना पक्राउ
  • कोहलपुर घटनामा प्रहरीको दमन भएको भन्दै नेविसंघको विरोध प्रदर्शन
  • रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा आगजनी
  • साउदी महिलाहरुलाई होटल तथा रेष्टुराँ प्रवेशमा गरिएको कडाइ हटाइयो
  • कोहलपुर घटना : सर्वदलीय बैठक बसेर छानविन अघि बढाउने प्रशासनको तयारी
गृह पृष्‍ठ / दुनियाँको खबर

नाइजेरियामा चार सवारी साधन ठोक्किए, १९ जनाको मृत्यु

23 Ashad 2076 Monday   9:28 pm प्रतिकृया दिनुहोस

 

अबुजा :  नाइजेरियाको उत्तरी क्षेत्रमा पर्ने एउटा गाउँमा भएको दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

कानो राज्य अन्तर्गतको डिन्यार माडीगा गाउँमा भएको घटना आइतबार राती अबेर भएको सडक सुरक्षा प्रहरीले सोमबार जनाएको छ । घटनास्थल कानोदेखि ८५ किलोमिटर टाढा पर्दछ ।

स्थानीय एक सुरक्षा अधिकारीले घटनाका बारेमा भने, “चार ओटा सवारी साधन ठोक्किएर दुर्घटना भएको हो, तीमध्ये दुई ओटा बस र अरु दुई ओटा कार रहेका छन् । उनीहरु एक अर्काका विपरीत दिशाबाट आएका थिए ।”

उनीहरु सबैले सडकमा रहेका खाल्डाखुल्डी छल्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरुले जनाएका छन् ।

घटनामा परी मृत्यु भएका मध्ये १४ जना बयस्क पुरुष, तीन जना बयस्क महिला र दुई जना बालबालिका रहेका छन् ।

नाइजेरियामा सडक दुर्घटना धेरै हुने गरेका छन् । विशेषगरेर क्षमताभन्दा बढी भारी, सडकको खराब अवस्था र चालकहरुको लापर्वाही तथा ट्राफिक नियमको उल्लंघन लगायतका कारणले सडक दुर्घटना हुने गरेको जानकारहरु बताउँछन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

दुनियाँको खबर

रुसलाई अन्तर्राष्ट्रिय खेलमा चार वर्षको प्रतिबन्ध

वल्र्ड एन्टी–डोपिङ एजेन्सी ‘वाडा’ले रुसविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । स्विजरल्यान्डको लाउसानमा सोमबार सम्पन्न बैठकले सर्वसम्मत रुपमा रुसलाई आगामी चार ...

  • न्यूजिल्यान्डको ह्वाइट आईल्याण्डमा ज्वालामुखी विस्फोट, एक जनाको मृत्यु, २० घाइते
  • साउदी महिलाहरुलाई होटल तथा रेष्टुराँ प्रवेशमा गरिएको कडाइ हटाइयो
  • भारतको नयाँदिल्लीमा आगलागी, ३२ जनाको मृत्यु
  • कैदीबन्दी साटासाट गर्ने इरान र अमेरिकाको घोषणा
  • सैनिक कारबाहीमा परी २८ लडाकू मारिए
  • ताजा खबर
  • लोक प्रिय खबर
  • रुसलाई अन्तर्राष्ट्रिय खेलमा चार वर्षको प्रतिबन्ध

    23 Mangshir 2076 Monday 8:04 pm
  • सागको नवौँ दिन नेपाललाई थप चार स्वर्ण, ४९ स्वर्णसहित नेपाल ...

    23 Mangshir 2076 Monday 7:39 pm
  • एकै संस्करणमा चार स्वर्ण जित्दै गौरिका बनिन् इतिहासकै सफल खेलाडी

    23 Mangshir 2076 Monday 7:22 pm
  • सागः सुटिङ खेलमा नेपाल पदकविहीन

    23 Mangshir 2076 Monday 6:36 pm
  • नेप्सेमा दोहोरो अङ्कको वृद्धि

    23 Mangshir 2076 Monday 6:09 pm
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.