- चीनमा अपेक्षा गरिएभन्दा बढी आर्थिक बृद्धि, चार महिनामा छ दशमलव आठ प्रतिशतले बृद्धि भएको तथ्यांक ...
- एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने
- खानेपानीको पाइप खोला तार्ने क्रममा करेन्ट लागेर धादिङमा एकको मृत्यु, ७ घाइते ३ को अवस्था ...
- विराटनगरमा भारतीय दूतावासको सम्पर्क क्याम्पलाई लक्षित गरी बम विस्फोट
- सरकार विरुद्ध यातायात ब्यवसायीको आन्दोलन घोषणा
- एकता संयोजन समितिको बैठक मंगलबार, वैशाख ९ मै एकता हुनेमा अन्यौल
- सुरक्षित मातृत्व विशेष अभियान घोषणा
- शीतयुद्धको ताकाभन्दा पनि खराब परिस्थितिको सामना गरिरहेको रुसको जिकिर
- परराष्ट्रमन्त्री ज्ञवाली चीनको पाँच दिने भ्रमणमा, पुराना सहमति कार्यान्वयनमा पहल गर्ने
- बैशाख ९ गते पार्टी एकता गर्ने गरी माओवादीसँग समझदारीको पहल गर्ने एमालको निर्णय
धुमपान तथा सूर्ती सेवन न्यूनीकरणका लागि सरकारद्वारा नयाँ व्यवस्था, इजाजत पत्र लिएका विक्रेताले मात्र विक्री गर्न पाउने
सरकारले धुमपान तथा सुर्ती सेवनलाई न्यूनीकरण, नियन्त्रण र नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्रि गर्न पाइने व्यवस्था आजदेखि लागू गरेको छ । माघ ६ गतेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै स्वास्थ्य मन्त्रालयले पेस गरेकोे प्रस्ताव स्वीकृत गर्दै इजाजत प्राप्त पसलबाट मात्रै सुर्तीजन्य बस्ुत विक्रि गर्न पाउने निर्णय गरेको थियो । अबदेखि इजाजत लिएका बिक्रेताले पसल अगाडि १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई सूर्तीजन्य पदार्थ नबेच्ने, बेच्न नलगाउने, गर्भवतीलाई नबेच्ने र बेच्न नलगाइने सूचना टाँस्नु पर्ने छ । अब दैनिक अन्य उपभोग्य वस्तु बिक्रि गर्ने स्थानमा सुर्तीजन्य पदार्थ बिक्रि गर्न पाइने छैन ।।