Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • ललितपुर विस्फोटमा संलग्न रहेको आशंकामा ६ जना पक्राउ
  • जन्मदिनमा प्रधानमन्त्री ओलीले रोपे आँपको बिरुवा
  • बम विष्फोटका घाइतेलाई सरकारले निःशुल्क उपचार गरिदिने
  • आठ किलो चार सय ग्राम चाँदीसहित एक भारतीय नागरिक पक्राउ
  • डीपीएल फाइनल आज, उपाधीका लागि महेन्द्रनगर र अत्तरिया भिड्दै
  • कश्मीर आक्रमणमा पाकिस्तानलाई जबरजस्ती मुछाइयो : पाकिस्तानी सेना
  • परराष्ट्रमन्त्री ज्ञवाली आज जेनेभा जाँदै
  • राँगाले हान्दा एक वृद्धको मृत्यु, प्रहरीले गोली हानेर राँगा मार्‍यो
  • ललितपुर बम विस्फोट : घाइते मध्ये एक जनाको मृत्यु
  • पार्टी एकता टुङ्गियो : पुष्पकमल दाहाल ‘प्रचण्ड’
गृह पृष्‍ठ / मुख्य खबर

देशमा ४८ सय डाक्टर बेरोजगार, ९५० सरकारी दरबन्दी खाली

24 Ashwin 2075 Wednesday   8:10 am प्रतिकृया दिनुहोस

काठमाडौँ : देशमा चार हजार आठ सय चिकित्सक बेरोजगार हुँदाहुँदै पनि डाक्टरको अभावमा नागरिकले उपचार पाउन सकेका छैनन् । दरबन्दीअनुसार सरकारले चिकित्सक पदपूर्ति नगर्दा देशमा बेरोजगार चिकित्सक बढिरहेको र नागरिकको उपचारमा समस्या भएको हो ।

देशभर एक हजार ६५० सरकारी चिकित्सकको दरबन्दी रहेकामा आधा पनि पदपूर्ति भएको छैन । नौँ सय ५०  चिकित्सकको दरबन्दी खाली छ । देशभरका सरकारी अस्पतालमा अहिले दरबन्दीका सात सय चिकित्सक मात्रै छन् । आजको नयाँ पत्रिकामा यो खबर छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

मुख्य खबर

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा प्रस्थान

  काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ...

  • धनगढी प्रिमियर लिगको उपाधि सीवाईसी अत्तरियालाई
  • ललितपुर विस्फोटमा संलग्न रहेको आशंकामा ६ जना पक्राउ
  • जन्मदिनमा प्रधानमन्त्री ओलीले रोपे आँपको बिरुवा
  • बम विष्फोटका घाइतेलाई सरकारले निःशुल्क उपचार गरिदिने
  • आठ किलो चार सय ग्राम चाँदीसहित एक भारतीय नागरिक पक्राउ
  • ताजा खबर
  • लोक प्रिय खबर
  • परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा प्रस्थान

    11 Falgun 2075 Saturday 6:04 pm
  • धनगढी प्रिमियर लिगको उपाधि सीवाईसी अत्तरियालाई

    11 Falgun 2075 Saturday 5:11 pm
  • ललितपुर विस्फोटमा संलग्न रहेको आशंकामा ६ जना पक्राउ

    11 Falgun 2075 Saturday 1:49 pm
  • जन्मदिनमा प्रधानमन्त्री ओलीले रोपे आँपको बिरुवा

    11 Falgun 2075 Saturday 1:01 pm
  • बम विष्फोटका घाइतेलाई सरकारले निःशुल्क उपचार गरिदिने

    11 Falgun 2075 Saturday 11:59 am
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.