Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • मनगढन्ते फलादेशको पछि नलाग्न सुझव
  • मानसरोवर कैलाश पर्वत निर्माण प्रक्रिया शुरु
  • कश्मीर आक्रमणलाई सुरक्षाविदद्वारा भारत सरकारको सुरक्षा कमजोरीको संज्ञा
  • कञ्चनपुरमा फेला परेको साढे २३ किलोसुन काठमाडौं ल्याइँदै
  • हिरो गोल्ड कप फाइनल आज, उपाधीका लागि नेपाल र म्यानमार भिड्दै
  • नयाँ राजदूत सिफारिसमा ढिलाइ : अष्ट्रेलियालगायत चार देशमा राजदूत पद खाली
  • यो वर्ष पनि मेलम्ची खानेपानी नआउने
  • भेरीमा बस खस्दा चारको मृत्यु
  • व्यापार घाटा सन्तुलन गर्दै निर्यात प्रबर्द्धनमा जोड दिनुपर्छ : राष्ट्रपति भण्डारी
  • खुल्यो पानीजहाज कार्यालय, प्रधानमन्त्री ओलीले गरे उद्घाटन
गृह पृष्‍ठ / स्वास्थ्य खबर

देशभर नै गर्मी बढयो, काठमाडौंमा ३१.५ र नेपालगञ्जमा ४२ डिग्री पुग्यो

13 Jestha 2075 Sunday   4:55 pm प्रतिकृया दिनुहोस


काठमाडौं । काठमाडौैं उपत्यकामा आज यसबर्षकै सबैभन्दा बढी गर्मी महशुष भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकामा अधिकतम तापक्रम एकतिस दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । न्यूनतम तापक्रम भने १८ दशमलव पाँच डिग्री सेल्सियस पुगेको छ ।

शनिबार काठमाडौँको तापक्रम ३१ डिग्री पुगेको थियो । अघिल्लो वर्ष सन् २ हजार १७ जुन ५ मा काठमाडौँको अधिकतम तापक्रम ३२ डिग्री पुगेको महाशाखाको रेकर्ड छ । तापक्रम एक दुई दिन यही हाराहारीमा रहने मौसमबिदको भनाइ छ ।

केही दिनयता निरन्तर घाम लागेका कारण काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम बढेको महाशाखाले जानकारी दिएको छ । सबैभन्दा बढी नेपालगञ्जको ४२ दशमलब २ तापक्रम पुगेको छ । अघिल्लो वर्ष जुन ५ मा त्यहाँको तापक्रम ४२ डिग्री पुगेको थियो ।

धनगढीको ४१ दशमलब २, दिपायलको ३९, दाङको ३७, भैरहवाको ३६ र विराटनगरको ३१ डिग्री सेल्सियस पुगेको छ । सबैभन्दा कम ताप्लेजुङको अधिकतम तापक्रम २६ डिग्री सेल्सियस छ ।

प्रि मनसुनको अवस्था रहेको र दुई तीन दिनयता वर्षा नभएका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भेगमा तापक्रम बढेको मौसमबिदको भनाई छ ।

मौसमबिदले तापक्रम वृद्धि मनसुन सुरु हुनुपूर्वको गतिविधि भनेका छन् । मनसुन सुरु हुन अझै दुई साताभन्दा बढी छ । नेपालमा सामान्यतः जुन १० देखि मनसुन सुरु हुन्छ ।

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य खबर

सडक नबन्दा बिरामीलाई अस्पताल पुग्नै सकस, महानगरपालिका मुकदर्शक (भिडियो रिपोर्ट)

विराटनगर : अस्पताल पुगेपछी नयाँ जीवन प्राप्त हुन्छ भन्ने आशमा बिरामी जीवनको अन्तिम समयसम्म पनि संर्घष गर्न प्रयत्नशिल रहन्छ । ...

  • विश्व क्यान्सर दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
  • चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने
  • ५७ औं नर्सिङ दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
  • अब, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशतसम्म छात्रवृत्ति
  • ‘कलेज प्रत्यारोपण गर्नुपर्ने मुख्य कारण मदिरा’
  • ताजा खबर
  • लोक प्रिय खबर
  • कीर्तिपुरमा चार रिक्टरको परकम्प

    4 Falgun 2075 Saturday 9:33 pm
  • डफिन्स क्यामरुनलाई बुढासुब्बा गोल्डकपको उपाधि

    4 Falgun 2075 Saturday 9:04 pm
  • बर्षाका कारण डीपीएलका दुवै खेल रद्द, धनगढी बाहिरिदा दुई खेल ...

    4 Falgun 2075 Saturday 7:55 pm
  • व्याजदर बृद्धिमा एकाधिकार अन्त्यका लागि प्रधानमन्त्रीसँग गुहार

    4 Falgun 2075 Saturday 7:33 pm
  • ओली सरकारले एक बर्षसम्म जनता ढाँट्ने काम मात्र गरे – ...

    4 Falgun 2075 Saturday 6:40 pm
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.