•    
  •    
  • Follow @Avenues_Tv
Avenues Television

२० वर्ष पछि जनप्रतिनिधिको महासंग्राम
स्थानीय तह निर्वाचन

आज

  • देश भित्र
  • विश्व
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • सुचना प्रबिधि
  • भिडियो
  • सम्पर्क
  • बलात्कारको मुद्दामा आशाराम दोषी ठहर
  • आर्मीको सेमिफाइनल यात्रामा नवयुग र भरतको पनि गोल
  • चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ५.८९ %, प्रतिब्यक्ति आय १ हजार डलर नाघ्यो
  • एक महिनामा तीन दर्जन बलात्कृत
  • सुन तस्करी काण्डमा संलग्न चिनियाँ नागरिक पक्राउ
  • सार्वजनिक सरोकारका बिषयमा मात्र सुचनाको हक : प्रधानमन्त्री ओली
  • उस्तै देखिने तर बलियो धरहरा निर्माण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
  • नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी बनाइने
  • चर्को शुल्क फिर्ता गर्न माग गर्दै शिक्षा विभागमा धर्ना
  • मृगौला प्रत्यारोपण गर्न रकम अभाब
गृह पृष्‍ठ / एभिन्यूज @ देशमा आज

दरबार हत्याकाण्डको १३ बर्ष पुरा

19 Jestha 2071 Monday   12:35 pm प्रतिकृया दिनुहोस

जेठ १९ गते, तत्कालिन राजा वीरेन्द्रको वंशनाश हुने गरी नारायणहिटी दरवार हत्याकाण्ड भएको दिन । सो हत्याकाण्ड भएको १३ बर्र्ष पुगेको छ । २०५८ साल जेठ १९ गते राति दरवारभित्र भएको पारिवारिक जमघटमा भएको हत्याकाण्डमा तात्कालिन राजा वीरेन्द्रसहित परिवारका ११ जना मारिएका थिए । हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्रका साथै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रृतिसहित ११ जनाको मृत्यु भएको थियो । घटनापछि गठित उच्चस्तरिय छानविन समितिले तत्कालिन युवराज दीपेन्द्रले नै सो घटना गराएको प्रतिवेदन सार्वजनिक गरेको थियो । नेपाली नागरिकले कहिल्यै भुल्न नसक्ने उक्त त्रासदीपूर्र्ण घटनापछि मुलुकको राजनीतिले नै नयाँ मोड लिएको थियो । वीरेन्द्रको हत्यापछि राजा बनेका ज्ञानेन्द्र शाहको शासनकाल प्रारम्भ भयो । तर उनको प्रत्यक्ष शासन गर्ने महत्वाकांक्षाले लामो इतिहास बोकेको नेपालको राजतन्त्र जनआन्दोलन २०६२÷६३ को सफलतासंगै पतन भयो । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले संग्राहलय बनाइएको छ ।।

एभिन्यूज @ देशमा आज

चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ५.८९ %, प्रतिब्यक्ति आय १ हजार डलर नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ५ दशमलव ८९ प्रतिशत हुने भएको छ । राजधानीमा आज केन्द्रीय तथ्याङ्क विभागले ...

  • एक महिनामा तीन दर्जन बलात्कृत
  • सुन तस्करी काण्डमा संलग्न चिनियाँ नागरिक पक्राउ
  • सार्वजनिक सरोकारका बिषयमा मात्र सुचनाको हक : प्रधानमन्त्री ओली
  • उस्तै देखिने तर बलियो धरहरा निर्माण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
  • नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी बनाइने
  • ताजा खबर
  • लोक प्रिय खबर
  • बलात्कारको मुद्दामा आशाराम दोषी ठहर

    12 Baishakh 2075 Wednesday 10:33 pm
  • आर्मीको सेमिफाइनल यात्रामा नवयुग र भरतको पनि गोल

    12 Baishakh 2075 Wednesday 10:13 pm
  • चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ५.८९ %, प्रतिब्यक्ति आय १ ...

    12 Baishakh 2075 Wednesday 10:10 pm
  • एक महिनामा तीन दर्जन बलात्कृत

    12 Baishakh 2075 Wednesday 9:53 pm
  • सुन तस्करी काण्डमा संलग्न चिनियाँ नागरिक पक्राउ

    12 Baishakh 2075 Wednesday 9:50 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार अनमोल चौधरी ८१७४ ...

    22 Ashad 2074 Thursday1:30 pm
  • राजधानीमा भूत आतंक ! खाली घरबाट रोएको आवाज आएपछि भागाभाग

    8 Jestha 2074 Monday6:00 pm
  • भेलले बगाउँदा काठमाडौंमा एक बालिकाको मृत्यु

    31 Ashad 2074 Saturday11:04 am

सर्वाधिकार सुरक्षित © २०१८. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.