काठमान्डौँ : डेंगु संक्रमण राजधानी सहित मुलकका ५६ भन्दा बढि जिल्लमा फैलिएको छ । देशभर ७० हजारभन्दा बढि डेंगुको संक्रमणबाट प्रभावित भएका छन भने ६ जनाको ज्यान गइसकेको छ । तर स्वास्थ्य मन्त्रालय भने प्रदेश र स्थानीय सरकारलाई देखाएर जिम्मेवारीबाट पन्छिरहको छ ।