Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क/Contact
  • ‘विदेशबाट ल्याइएका औषधी तथा खोपहरु डब्लुएचओबाट सर्टिफाइड छैनन्’
  • सम्पदा पूनर्निर्माणमा अपेक्षा अनुसारको तीव्रता दिन सकिएन : महानगर प्रमुख शाक्य
  • अमेरिकी वस्तुमा करवृद्धि गर्ने चीनको योजना स्थगित
  • नेकपा स्थायी समिति बैठकका लागि पाँच एजेण्डा तय
  • मुख्यमन्त्री राउतले भेटे धनुषा बमकाण्डका पीडित परिवारलाई
  • सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो
  • जमैकाकी टोनी बनिन् मिस वर्ल्ड
  • सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जनाको मृत्यु
  • हत्या आरोपमा ३ जना पक्राउ
  • लिभरपुलद्वारा वाट्फोर्ड २-०ले पराजित
गृह पृष्‍ठ / दुनियाँको खबर

जम्मु कश्मीरमा लागएको प्रतिबन्ध बुधबारबाट हट्यो

29 Shrawan 2076 Wednesday   4:29 pm प्रतिकृया दिनुहोस

कस्मिर : भारत सरकारले संविधानको धारा ३७० खारेज गरेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जम्मु कश्मीरमा लागएको प्रतिबन्ध बुधबारबाट हटाएको छ । जम्मु कस्मिरका प्रमुख सचिव कन्साल र प्रहरी अतरिक्त महानिरीक्षक मुनिर खानले आज पत्रकार सम्मेलन गर्दै सुरक्षा स्थिति पूर्ण रूपमा नियन्त्रणमा आएकाले ४ अगस्टदेखि लगाइएका प्रतिबन्ध हटाइएको बताएका छन् । अवस्था सामान्य भएकाले आजदेखि बजार, यातायात, शिक्षण संस्था र अन्य व्यवसाय पनि खुलेको खानको दाबी छ । कस्मिरका केही स्थानमा भने प्रतिबन्ध कायमै रहेको उनले बताए । सरकारले अगस्त ४ देखि जम्मु कस्मिरमा टेलिफोन, इन्टरनेटमा समेत प्रतिबन्ध लगाएको थियो । यसका साथै जम्मु कस्मिरका पूर्वमुख्यमन्त्रीहरू सहित अरू केही नेतालाई नजरबन्दमा लिएको थियो । अगस्ट ५ देखि जम्मु कस्मिर कर्फ्यूजस्तै अवस्था थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

दुनियाँको खबर

अमेरिकी वस्तुमा करवृद्धि गर्ने चीनको योजना स्थगित

चीन : चीनले आजदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना स्थगित गरेको छ । अमेरिकामा निर्मित ...

  • उत्तर कोरियाले आफ्नो आणविक क्षमता बढाउने नयाँ परीक्षण गर्यो
  • भारतमा हालै पारित नागरिकता विधेयकप्रति राष्ट्रसंघको चिन्ता
  • सडक दुर्घटनामा तेह्रको मृत्यु
  • राहुल गान्धीविरुद्ध संसदमा महिला सांसदहरुले गरे नारावाजी
  • बेलायत निर्वाचन : कन्जरभेटिभलाई बहुमत, जोनसन प्रधानमन्त्रीमा फर्किने निश्चित
  • ताजा खबर
  • लोक प्रिय खबर
  • ‘विदेशबाट ल्याइएका औषधी तथा खोपहरु डब्लुएचओबाट सर्टिफाइड छैनन्’

    29 Mangshir 2076 Sunday 2:08 pm
  • सम्पदा पूनर्निर्माणमा अपेक्षा अनुसारको तीव्रता दिन सकिएन : महानगर प्रमुख ...

    29 Mangshir 2076 Sunday 2:01 pm
  • अमेरिकी वस्तुमा करवृद्धि गर्ने चीनको योजना स्थगित

    29 Mangshir 2076 Sunday 1:57 pm
  • नेकपा स्थायी समिति बैठकका लागि पाँच एजेण्डा तय

    29 Mangshir 2076 Sunday 12:08 pm
  • मुख्यमन्त्री राउतले भेटे धनुषा बमकाण्डका पीडित परिवारलाई

    29 Mangshir 2076 Sunday 11:34 am
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.