Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • मनगढन्ते फलादेशको पछि नलाग्न सुझव
  • मानसरोवर कैलाश पर्वत निर्माण प्रक्रिया शुरु
  • कश्मीर आक्रमणलाई सुरक्षाविदद्वारा भारत सरकारको सुरक्षा कमजोरीको संज्ञा
  • कञ्चनपुरमा फेला परेको साढे २३ किलोसुन काठमाडौं ल्याइँदै
  • हिरो गोल्ड कप फाइनल आज, उपाधीका लागि नेपाल र म्यानमार भिड्दै
  • नयाँ राजदूत सिफारिसमा ढिलाइ : अष्ट्रेलियालगायत चार देशमा राजदूत पद खाली
  • यो वर्ष पनि मेलम्ची खानेपानी नआउने
  • भेरीमा बस खस्दा चारको मृत्यु
  • व्यापार घाटा सन्तुलन गर्दै निर्यात प्रबर्द्धनमा जोड दिनुपर्छ : राष्ट्रपति भण्डारी
  • खुल्यो पानीजहाज कार्यालय, प्रधानमन्त्री ओलीले गरे उद्घाटन
गृह पृष्‍ठ / मुख्य खबर

चौंठचन्द्र पर्व आज महोत्तरी लगायत तराई मधेशमा हर्षोल्लासका साथ मनाइँदै

27 Bhadra 2075 Wednesday   12:13 pm प्रतिकृया दिनुहोस

काठमाडौँ : धार्मिक एवम् सांस्कृतिक पर्व चौंठचन्द्र अर्थात गणेश चतुर्थी आज महोत्तरी लगायत तराई मधेशमा हर्ष उल्लासका साथ मनाइँदैछ । गणेशको पूजा गरी मंगलमयको कामना गर्नु र चन्द्रमाको पूजा गरी मिथ्या कलंकबाट बच्नु नै चौंठचन्द्र पर्वको मुख्य उद्देश्य हो ।

भाद्र शुक्ल चतुर्थी तिथिका दिन बिहानैदेखि पूजा गर्ने महिला दिनभर उपवासमा बसेर साँझ गणेश र चन्द्रमाका साथै अन्य देवीदेवताको पूजा अर्चना गर्ने गर्दछन् । साँझ चन्द्रमालाई विविध पकवानका साथ फल एवम् दही अर्पण गर्ने परम्परा छ ।

पूजा सामग्री सजाइसकेपछि परिवारका सबै सदस्यले हातमा फल लिई चन्द्र दर्शन गर्छन् भने जेष्ठ महिलाले अरिपनमा राखिएका मटकुरी तथा डालीहरू पालैपालो उठाई अर्घ दिने गरिन्छ ।

परिवारको सुख र धनधान्यका लागि चौठचन्दको पूजा गर्ने प्रचलन चलिआएको छ । पूजा सम्पन्न भएलगत्तै सम्पूर्ण परिवार एकै स्थानमा बसेर मिष्ठान्न परिकार खाने गर्छन् । पर्वको अवसरमा श्रद्धालुहरु फल,सुपारी, काँक्रो,पानको पात तथा मिठाई हातमा लिएर दर्शन गर्छन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

मुख्य खबर

कीर्तिपुरमा चार रिक्टरको परकम्प

  काठमाडौँ : कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार रिक्टर स्केलको परकम्प भएको छ । आज साँझ ८ बजेर ३४ मिनेटको ...

  • व्याजदर बृद्धिमा एकाधिकार अन्त्यका लागि प्रधानमन्त्रीसँग गुहार
  • ओली सरकारले एक बर्षसम्म जनता ढाँट्ने काम मात्र गरे – शेरबहादुर देउवा
  • अर्थ नीति र राजनीतिको मेलनै समृद्ध हो : डा भट्टराई
  • बेलायती सेनामा भर्ना गरिएका महिलालाई फिर्ता बोलाउन निर्देशन
  • मौसम बदली : छिटफुट वर्षा – मौसम पूर्वानुमान महाशाखा
  • ताजा खबर
  • लोक प्रिय खबर
  • कीर्तिपुरमा चार रिक्टरको परकम्प

    4 Falgun 2075 Saturday 9:33 pm
  • डफिन्स क्यामरुनलाई बुढासुब्बा गोल्डकपको उपाधि

    4 Falgun 2075 Saturday 9:04 pm
  • बर्षाका कारण डीपीएलका दुवै खेल रद्द, धनगढी बाहिरिदा दुई खेल ...

    4 Falgun 2075 Saturday 7:55 pm
  • व्याजदर बृद्धिमा एकाधिकार अन्त्यका लागि प्रधानमन्त्रीसँग गुहार

    4 Falgun 2075 Saturday 7:33 pm
  • ओली सरकारले एक बर्षसम्म जनता ढाँट्ने काम मात्र गरे – ...

    4 Falgun 2075 Saturday 6:40 pm
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.