•    
  •    
  • Follow @Avenues_Tv
Avenues Television

२० वर्ष पछि जनप्रतिनिधिको महासंग्राम
स्थानीय तह निर्वाचन

आज

  • देश भित्र
  • विश्व
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • सुचना प्रबिधि
  • भिडियो
  • सम्पर्क
  • ख्वाजा असिफ सांसद बन्न अयोग्य
  • ३३ किलो सुन प्रकरणका आरोपीलाई छ दिन म्याद थप
  • सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउछ : अर्थमन्त्री
  • चीन पठाउँने गैंडा नियन्त्रणमा लिइदै
  • थ्री स्टार माइभ्याली गोल्डकपको सेमिफाइनलमा
  • अन्तर्राष्टिय बौद्ध सम्मेलन र बौद्ध जयन्तिको तयारी अन्तिम चरणमा, ३ हजार मानिस अट्ने सभाहल तयार
  • भागबण्डाको समस्यामा सबैको चित्त बुझाउन सकिन्न : प्रधानमन्त्री
  • एमालेसँगको एकता भाँड्न विदेशी शक्ति केन्द्र सक्रिय :दाहाल
  • बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा खानेपानी चरम अभाब
  • मच्छिन्द्रनाथको रथमा महाबलि पूजा
गृह पृष्‍ठ / एभिन्यूज @ देशमा आज

चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

1 Chaitra 2074 Thursday   4:42 pm 1 प्रतिकृया


काठमाडौं । चीन सरकारले तातोपानी नाका, सिन्धुपाल्चोक अस्पताल र जिरी उच्च माध्यमिक विद्यालयको पुनःनिर्माणका लागी तीन बिलियन चिनियाँ युआन अर्थात झण्डै पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग गरेको छ ।

बिहिबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यु होङले अनुदान सहयोगमा हस्ताक्षर गरे ।

चीनले तातोपानी नाका सूचारु गर्नका लागि भौतिक पूर्वाधारको अध्ययन र निर्माणका लागी सहयोग गरेको जनाएको छ । प्राप्त सहयोग रकम ९ बेडसहितको सिन्धुपाल्चोक अस्पतालको पुननिर्माण, जिरी उच्च माध्यमिक विद्यालयको पुनर्मिाण, लाईबे्ररी तथा ल्याव निर्माण र तातोपानी नाका सुधारका लागि खर्च गरिने छ ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङले भूकम्पबाट क्षतिग्रस्त विभिन्न पूर्वाधारको पुननिर्माणमा चीनको सहयोग निरन्तर रहने बताए । उनले क्रस बोर्डर गतिविधिलाई सहज र सरल बनाउने तयारी गरिएको जानकारी समेत दिए ।

अर्थसचिव अधिकारीले भूकम्पपछिको पुननिर्माण र नेपालको पूर्वाधार विकासमा चीनले पुयाउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । चिनियाँ सहयोगबाट तातोपानी नाकाको व्यापार सुचारु हुने र पुननिर्माणले गति लिने सचिव अधिकारीले बताए ।

  • Mani Lama

    चीनकाे नेपाल प्रतिकाे सद्भाव र साझा स्वार्थमा
    साझेदारी हाे वा सामरिक रणनीतिक साझेदारी हाे ? याे दुबै सरकारले स्पष्ट गर्ने कुराे हाे ।
    मलाई लाग्छ , यति ठुलाे धनराशीकाे लाभ के नेपाली जनता , विशेषत: जाति , भाषा , धर्म , सँस्कृति , लिङ्ग र भूगाेलका ९० % प्रतिसत उत्पीडित , वहिष्कृत , विभेदमा पारिएका र राज्यकाे मुलधारबाट अलगथलग पारिएका वर्ग र समुदाय सम्म पुग्ला ? यसमा ध्यान पुगेकाे देखिएन ।
    चीन स्वयमले आन्तरिक रूपमा भ्रष्टाचार विरूध्दकाे अभियान र सुशासनलाई चीनकाे विकास र अन्तराष्ट्रिय रणनीतिक साझेदारीसंग जाेड्दै विशेष प्राथमिकता दिएकाे छ । तर , आफ्ना छिमेकी तथा सैन्य सामरिक महत्व राख्ने नेपालमा सँस्थागत गरिएकाे भ्रष्टाचार , एकल जातीय र एकात्मक शासनलाई न्युनिकरण गर्न कुनै चासाे र प्राथमिकता सम्झेकाे देखिएन । यस्ता राज्य व्यवस्थाबाट चीनकाे प्राथमिकताहरू र सुरक्षा चासाेहरू के सुरक्षित र संरक्षण हुन सक्ला त ?
    किनभने , नेपालकाे राज्यसत्ताकाे चरित्र र स्वार्थ दलाल सँस्कृतिकाे रहेकाे मात्र छैन । अपितु , यी शासकीय जातिहरू चीनसंग भन्दा भारत मार्फत पश्चिमाहरू प्रति झुकाउ र भरपर्ने चारित्रीक परम्परा रहँदै आएकाे पाइन्छ । के चीनकाे नेपाल नीति र विश्वास यिनीहरूबाट पुरा हुने सम्भावना देख्नु जायज र सही हाेला ? भविष्यमा देखिएला ।
    तर , मलाई लाग्छ , चीन लगायतकाे नेपाललाई आउने – दिने ठुलाे धनराशीकाे हतर्दिक सहयाेग भ्रष्ट , एकल जातीय एकाधिकार र एकात्मक शासनकाे तानाशाही राज्यसत्ता र शासकलाई टिकाउँने रणनीतिक साझेदारी नै हाे भनि हनमी आदिवनसी-जनजातिकाे बुझाई हाे । आजसम्म नेेपाललाई दिइआएकाे यस्ता सहयाेगहरूले नेपालका माथि उल्लेख जाति-समुदाय र वर्गलाई रत्तिभर याेगदान दिनसकेन । बरू यी जाति-समुदाय र वर्गकाे हित विरूध्द नै उपयाेग भएकाे प्रशस्त प्रमाण र उदाहरणहरू छन् । जसका कारण यी जाति-समुदाय र वर्गहरू गरीव , अशिक्षित , विकासबाट वंचित तथा राज्यकाे मुलधारबाट अलग राखियाे – हुनगयाे । यही अवस्थालाई चीन विराेधी शक्तिहरूले INGO-NGO , क्रिस्चियन मिसिनरी , अध्ययन-नुसन्धान र विकास कार्यक्रमकाे नाममा प्रयाेग भएकाे कुरा स्वयम चीनले पटक पटक नेपाललाई विराेध जनाउँदै आएकै हाे । भविष्यमा पनि विराेध जनाउँनु पर्ने अवस्था आउँन सक्ला ।
    यसर्थ , जसरी नेपालकाे मधेसका नेपाली जनता र यसकाे सीमा पारी भारतीय जनता विचमा जाति , भाषा , धर्म , सँस्कृति र सामाजिक – आर्थिक सम्वन्ध उस्तै र गहिराे छ । उसैगरी नेपालकाे उत्तरी सीमाका हिमाली भाेट-वर्मेली जाति – समुदायकाे र पारी चीन-तिव्वत तर्फका सीमा क्षेत्रका जनता विच पनि समान सम्वन्ध र व्यवहार रहेकाे अवस्था छ । यही कारण नेेेेपाल तर्फका भाेट-वर्मेली जाति-समुदायकाे माथि भने झैं अवस्थाका कारण चीन-तिव्वत विराेधी शक्तिहरूलाई उपयाेग गर्न सहज भइदिएकाे छ । यी जनताकाे राजनैतिक, आर्थिक , सामाजिक , साँस्कृतिक सुदृढिकरण र राज्य तगा अन्तराष्ट्रिय मन्चमा सकृय उपस्थिति र भूमिका अपरिहार्य छ । यस्ता सचेत्तता र भूमिकाले मात्र नेपालकाे लाेकतन्त्र र राष्ट्रियता सुरक्षित र समृ्ध्द हुनेछ । र , यसाे हुन सकेमात्र चीन-तीव्वत पनि सुरक्षित हुनेछ र दुवै देशकाे साझा मुद्दा , विकासमा साझेदारी-सहकार्य र अन्नराष्ट्रिय मन्चमा समान मुद्दामा संगै उभिन सक्ने परिस्थिति बन्न सक्नेछ । अर्काे अर्थ नलागेमा ।

एभिन्यूज @ देशमा आज

३३ किलो सुन प्रकरणका आरोपीलाई छ दिन म्याद थप

मोरंग । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन प्रकरणपछि नियन्त्रणमा लिइएका बहालवाला एसपी सहित ३ जनालाई अनुसन्धानका लागि जिल्ला ...

  • चीन पठाउँने गैंडा नियन्त्रणमा लिइदै
  • हजारौं शब्द एउटै तस्बिरले बोल्छ : सभामुख
  • अन्तर्राष्टिय बौद्ध सम्मेलन र बौद्ध जयन्तिको तयारी अन्तिम चरणमा, ३ हजार मानिस अट्ने सभाहल तयार
  • बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा खानेपानी चरम अभाब
  • मच्छिन्द्रनाथको रथमा महाबलि पूजा
  • ताजा खबर
  • लोक प्रिय खबर
  • ख्वाजा असिफ सांसद बन्न अयोग्य

    13 Baishakh 2075 Thursday 9:42 pm
  • ३३ किलो सुन प्रकरणका आरोपीलाई छ दिन म्याद थप

    13 Baishakh 2075 Thursday 9:38 pm
  • सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउछ : अर्थमन्त्री

    13 Baishakh 2075 Thursday 9:22 pm
  • चीन पठाउँने गैंडा नियन्त्रणमा लिइदै

    13 Baishakh 2075 Thursday 9:21 pm
  • कोकाकोलाद्वारा मेगा कलेजका विद्यार्थीहरुसँग अन्तर्क्रिया

    13 Baishakh 2075 Thursday 9:14 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार अनमोल चौधरी ८१७४ ...

    22 Ashad 2074 Thursday1:30 pm
  • राजधानीमा भूत आतंक ! खाली घरबाट रोएको आवाज आएपछि भागाभाग

    8 Jestha 2074 Monday6:00 pm
  • भेलले बगाउँदा काठमाडौंमा एक बालिकाको मृत्यु

    31 Ashad 2074 Saturday11:04 am

सर्वाधिकार सुरक्षित © २०१८. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.