Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • पार्टी एकता टुङ्गियो : पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • काठमाडौंद्वारा डीपीएल बहिष्कार, उपाधिका लागि अब अत्तरिया र महेन्द्रनगर भिड्ने
  • तीन वर्षभित्र देशैभर विद्युत् विस्तार : मन्त्री पुन
  • नेकपाको कार्यदल भंग, एकताको बाँकी काम सचिवालयलाई
  • महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालद्वारा यूएई ७ विकेटले पराजित
  • नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी
  • भेनेजुएलाद्वारा ब्राजिलसँगको सीमा बन्द
  • आन्दोलनरत सरकारी चिकित्सकद्वारा आज आकस्मिक बाहेकका सेवा बहिष्कार
  • फ्रान्समा फ्लूका कारण पछिल्लो पाँच महिनामा २८ सय जनाको मृत्यु
  • निर्मला पन्तको बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै
गृह पृष्‍ठ / मनोरन्जन खबर

चलचित्र छायाङ्कनका क्रममा बलिउड अभिनेता अक्षय कुमार भक्तपुरमा

24 Baishakh 2071 Wednesday   6:45 am प्रतिकृया दिनुहोस

बलिउडका चर्चित अभिनेता अक्षय कुमार यतिबेला नेपालमा छन् । चलचित्रको छायाङ्कनका लागि अक्षय नेपाल आएका हुन् । उनी अभिनित चलचित्रको आइतबार हायत होटेल परिसर र सोमबार ठमेलमा छायाङ्कन भएको थियो । छायाङ्कनस्थल वरपर सञ्चारकर्मी तथा सर्वसाधारणलाई निक्कै कडाइ गरिएको चलचित्रको मंगलबार भक्तपुर दरबार परिसरमा छायाङ्कन गरियो । अक्षयकुमार अभिनित चलचित्रको छायाङ्कन हुने थाहा पाएपछि भक्तपुर दरबार परिसरमा ठूलो भिड जम्मा भएको थियो । छायाङ्कन सकिए लगत्तै विश्रामका लागी न्यातपोल मन्दिर नजिकैको हिमालयन जाभामा बसेका उनले त्यहीबाट भिडलाई अभिवादन गरेका थिए । छायाङ्कन अनुमतिका लागी नेपाल चलचित्र विकास बोर्डमा बसन्ती नाम दर्ता गरिएको सो चलचित्रको बारेमा केही सार्वजनिक गरिएको छैन । चलचित्रमा तीन दर्जनभन्दा बढि नेपाली प्राविधिक तथा कलाकार समेत सहभागि छन् । चलचित्रको छायाङ्कनमा लागी अक्षयकुमार शुक्रबार नेपाल आइपु्गेका हुन् । निरज पाण्डेको निर्देशन रहेको चलचित्रकी नायिका तपसी पन्नु पनि नेपालमै छिन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

मनोरन्जन खबर

यस्तो छ पशुपति शर्माले राजनीतिक दबाबपछि हटाएको गीत (भिडियो)

काठमाडौं : गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत उनले आफ्नो युट्युब च्यानलबाट हटाइएका छन् । सत्तारूढ दलका नेताहरूले ...

  • पशुपति शर्माले ‘लुट्‍न सके लुट कान्छा’ बोलको गीत किन हटाए युट्युवबाट ?
  • वर्षा राउत र संजोगले गरे इन्गेजमेन्ट
  • चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलको राजीनामा
  • रहेनन् वरिष्ठ कलाकार बीएस राणा
  • साहित्यकार माेहनराज शर्माको निधन
  • ताजा खबर
  • लोक प्रिय खबर
  • ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट तीन जना घाइते

    10 Falgun 2075 Friday 9:13 pm
  • गाँजा वैधानिकताको बहस (भिडियो रिपोर्ट)

    10 Falgun 2075 Friday 9:00 pm
  • पार्टी एकता टुङ्गियो : पुष्पकमल दाहाल ‘प्रचण्ड’

    10 Falgun 2075 Friday 8:53 pm
  • अविरल वर्षाबाट २८ को मृत्यु – पाकिस्तान

    10 Falgun 2075 Friday 6:08 pm
  • छिटफुट वर्षाको सम्भावना

    10 Falgun 2075 Friday 5:14 pm
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.