Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क/Contact
  • साग महिला फुटबल : स्वर्ण जित्नबाट चुक्यो नेपाल, भारतसँग २-०ले पराजित
  • बक्सिङमा मिनु गुरुङले दिलाइन् नेपालालाई स्वर्ण
  • साग पुरुष क्रिकेट : नेपाललाई कास्यपदक
  • संसद्को गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते
  • न्यूजिल्यान्डको ह्वाइट आईल्याण्डमा ज्वालामुखी विस्फोट, एक जनाको मृत्यु, २० घाइते
  • दुई थान पेस्तोल र ४ राउण्ड गोलीसहित एक जना पक्राउ
  • कोहलपुर घटनामा प्रहरीको दमन भएको भन्दै नेविसंघको विरोध प्रदर्शन
  • रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा आगजनी
  • साउदी महिलाहरुलाई होटल तथा रेष्टुराँ प्रवेशमा गरिएको कडाइ हटाइयो
  • कोहलपुर घटना : सर्वदलीय बैठक बसेर छानविन अघि बढाउने प्रशासनको तयारी
गृह पृष्‍ठ / देशभित्रका खबर

गुठीको जग्गामा स्वीकृति विना विद्यालय भवन निमार्ण हुन लागेकोमा गुठियारहरुले विरोध जनाए

3 Shrawan 2076 Friday   7:42 pm प्रतिकृया दिनुहोस

काठमाडौं : काठमाडौंको पचली भैरव गुठीको जग्गामा स्वीकृति विना विद्यालय भवन निमार्ण हुन लागेकोमा गुठियारहरुले विरोध जनाएका छन् । गुठियारहरुको अनुमतिविना विद्यालय भवन निर्माण भएको उनीहरुको भनाई छ । महानगरपालिका वडा नम्बर १२ स्थित श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयले सो गुठीको जग्गामा स्थानीय गुठियारहरुको पुर्व स्वीकृतिविना भवन निमार्ण गर्न लागेको बताएका छन् ।

२०७२ सालको भुकम्पमा विद्यालयको भवन चर्केको कारण अर्को भवन निर्माण गर्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

देशभित्रका खबर

संसद्को गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते

काठमाडौं : सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । बिहान ...

  • दुई थान पेस्तोल र ४ राउण्ड गोलीसहित एक जना पक्राउ
  • कोहलपुर घटनामा प्रहरीको दमन भएको भन्दै नेविसंघको विरोध प्रदर्शन
  • रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा आगजनी
  • कोहलपुर घटना : सर्वदलीय बैठक बसेर छानविन अघि बढाउने प्रशासनको तयारी
  • आज भ्रष्टाचार विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका गरी मनाइँदै
  • ताजा खबर
  • लोक प्रिय खबर
  • रुसलाई अन्तर्राष्ट्रिय खेलमा चार वर्षको प्रतिबन्ध

    23 Mangshir 2076 Monday 8:04 pm
  • सागको नवौँ दिन नेपाललाई थप चार स्वर्ण, ४९ स्वर्णसहित नेपाल ...

    23 Mangshir 2076 Monday 7:39 pm
  • एकै संस्करणमा चार स्वर्ण जित्दै गौरिका बनिन् इतिहासकै सफल खेलाडी

    23 Mangshir 2076 Monday 7:22 pm
  • सागः सुटिङ खेलमा नेपाल पदकविहीन

    23 Mangshir 2076 Monday 6:36 pm
  • नेप्सेमा दोहोरो अङ्कको वृद्धि

    23 Mangshir 2076 Monday 6:09 pm
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.