Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • नेताको माला मोह (भिडियो रिपोर्ट)
  • नेकपाको एकतासम्बन्धी विषय अझै अन्योलमा, कार्यदलद्वारा थप एक हप्ता समय माग
  • महिला टी–२० विश्वकप छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित
  • संसदीय सनुवाइ समितिको बैठक आइतबारका लागि सर्‍यो
  • घाँटीमा पाइप राखेर जीवन जिउन बाध्य कृष्णलाल (भिडियो रिपोर्ट)
  • राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन : प्रधानसेनापति थापा
  • कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
  • एकता सम्बन्धी विवादास्पद विषय टुंगो लगाउन नेकपा सचिवालय बैठक जारी
  • बंगलादेशको राजधानी ढाकास्थित एक भवनमा आगलागी हुँदा ५६ जनाको मृत्यु
  • अस्ट्रियाकी विदेशमन्त्री किनाइसल तीन दिने भ्रमणका क्रममा आज काठमाडौं आउँदै
गृह पृष्‍ठ / खेलकुद खबर

एशिया कप छनोट क्रिकेट : नेपाल र हङकङ भिड्ने

18 Bhadra 2075 Monday   4:10 pm प्रतिकृया दिनुहोस

काठमाडौँ : नेपाल र हङकङ मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार भिड्ने भएका छन् । चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालीकामा चौथो स्थानमा छ । हङकङ दुई जित र एक हारका साथ तेस्रो स्थानमा छ ।

नेपाल ओमान र संयुक्त अरब इमिरेट्स (युएइ)सँग पराजित भएको थियो भने आयोजक मलेसिया र सिङ्गापुरलाई हराएको थियो । छनोट खेलको फाइनल पुग्न नेपालले हङकङलाई फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ भने ओमानले युएईलाईसमेत फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ ।

चार खेलमध्ये तीनमा जितका साथ ओमान अङ्क तालीकाको शीर्ष स्थानमा छ । चार खेलमध्ये तीनमा जित तथा एक हारका साथ युएई दोस्रो स्थानमा छ । मलेसिया र सिङ्गापुर फाइनल पुग्ने होडबाट बाहिरिसकेका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

खेलकुद खबर

महेन्द्रनगर युनाइटेड क्वालिफायर्समा प्रवेश : डिपिएल

धनगढी : महेन्द्रनगर युनाइटेड यहाँ जारी तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर्समा प्रवेश गरेको छ ...

  • नेपालको फराकिलो जीत
  • महिला टी–२० विश्वकप छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित
  • डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै
  • डीपीएल : रूपन्देही च्यालेन्जर्स प्ले अफमा, धनगढी ३९ रनले पराजित
  • क्रिस गेलले एकदिवसीय क्रिकेटबाट सन्यास लिने
  • ताजा खबर
  • लोक प्रिय खबर
  • नेताको माला मोह (भिडियो रिपोर्ट)

    9 Falgun 2075 Thursday 9:21 pm
  • फ्लुका कारण दुई हजार ८०० जनाको मृत्यु : फ्रान्स

    9 Falgun 2075 Thursday 8:57 pm
  • दुई जनाले बोल्ने भाषा

    9 Falgun 2075 Thursday 8:46 pm
  • ‘नेपाल हिन्दु, बौद्ध र किरातको उद्गम स्थल’ : कमल थापा

    9 Falgun 2075 Thursday 8:37 pm
  • महेन्द्रनगर युनाइटेड क्वालिफायर्समा प्रवेश : डिपिएल

    9 Falgun 2075 Thursday 7:12 pm
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.