Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क/Contact
  • चिठ्ठा पर्‍यो भन्दै ठग्ने ३ जना पक्राउ, बैंक ह्याकिङमा समेत संलग्नता
  • अवैध १३ लाख नेपाली रुपैयाँसहित २ जना पक्राउ
  • नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
  • गृहमन्त्री थापा र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता
  • चेतनाको कमिले उपभोक्ता ठगिने क्रम बढ्दो : मन्त्री भट्ट
  • कांग्रेस पदाधिकारी बैठक आज बस्दै
  • करणी प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ
  • भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा
  • खेलकुद मन्त्री र राखेपका सदस्य सचिवलाई बर्खास्त गर्न तरुण दलको माग
  • एक हजार बढी शाखा अधिकृतका लागि विज्ञापन आह्वान
गृह पृष्‍ठ / दुनियाँको खबर

‘एयर कन्डिशनर’ले गर्मी बढाइरहेको दाबी

23 Ashad 2075 Saturday   6:28 am प्रतिकृया दिनुहोस


गर्मी अत्याधिक बढेमा तपाईं के गर्नु हुन्छ ? चिसो खानु होला, वा पंखा चलाउनु होला । यी बाहेक ‘एयर कन्डिशनर’ पनि अर्को विकल्प हुनसक्छ । ‘एयर कन्डिशनर’ को मुख्य काम भनेको कोठाको तापक्रम अनुकुल बनाउनु नै हो । तर एक अध्ययनले ‘एयर कन्डिशनर’ले गर्मी बढाइरहेको दाबी गरेको छ ।

बजारमा अत्यधिक माग रहेका विभिन्न ब्राण्डका ‘एयर कन्डिशनर’हरु पृथ्वीको तापमान बढाउन मुख्य कारक रहेको उक्त अध्ययनले जिकिर गरेको छ । वास्तवमा ‘एयर कन्डिशनर’ चलाउँदा विद्युतको खपत धेरै हुन्छ जसले गर्दा पर्यावरण थप उष्ण बन्दै गएको छ ।

वातावरणविद्का अनुसार यसैकारण सन् २ हजार पछिका १७ वर्षमध्ये १६ वर्षहरु अधिक गर्मी रहेका थिए । विभिन्न अन्तरराष्ट्रिय एजेन्सीका अनुसार सन् २०५० सम्ममा ‘एयर कन्डिशनर’ चलाउन आवश्यक हुने विद्युत आजको तुलनामा तीन गुणाले बढ्ने भनिएको छ ।

अर्थात, सन् २०५० सम्ममा विश्वभरका ‘एयर कन्डिशनर’ले खपत गर्ने बिजुली अहिले अमेरिका, युरोपेली संघ र जापानमा खपत भइरहेको बिजुलीको मात्रा बराबर हुन आउँछ ।

फ्लोरिडा विश्वविद्यालय सौर्य उर्जा केन्द्रका डेनी पार्कर साथीहरुसँग मिलेर लामो समयदेखि एयर कन्डिसनर र हिटिङ सिस्टम अझै धेरै प्रभावकारी बनाउने तरिका खोजिरहेका छन् । सन् २०१६ मा यस्तो एक यन्त्र पत्ता लगाइएको थियो, जसले पानीलाई वाष्पिकरणको माध्यमले चिसो बनाउँछ ।

यस यन्त्रलाई पारम्पारिक एयर कन्डिशनिङ युनिटको साथमा जोड्न सकिए यसले कम बिजुलीमा धेरै चिसो हावा दिन्छ । शोधकर्ताहरुका अनुसार युरोपेली मुलुकमा यसरी कुलिङ प्रणालीलाई ३० देखि ५० प्रतिशत सम्म राम्रो बनाउन सकिन्छ ।

प्रविधिको क्षेत्रको ठूलो कम्पनी सामसुङले विन्ड फ्रिनामको एक प्रविधि विकास गरेको छ जसले कोठाको तापक्रमलाई कम गरि कोठा चिसो बनाउँछ । सामसुङका अनुसार यो प्रविधि पारम्पारिक एयर कन्डिसनर भन्दा ३२ प्रतिशत फाइदाजनक छ । जसले वातावरणमा ‘एयर कन्डिशनर’को नकारात्मक प्रभावलाई न्यून गर्न मद्दत गर्ने छ ।।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

दुनियाँको खबर

डब्ल्यूटीओ संकटमा

  विश्व व्यापार संगठन डब्ल्यूटीओमा संकट बढेको छ । मूख्यरुपमा संगठनसँग आबद्ध मुलुकहरुबीच देखिने व्यापार विमतिबारे पुनरावेदन गर्न मिल्ने निकाय ...

  • अमेरिकाको न्युजर्सी शहरमा गोली चल्दा एक प्रहरीसहित ६ जनाको मृत्यु
  • काबुलमा आइएस लडाकूद्वारा आत्मसमर्पण
  • चेकोस्लोभाकियाको अस्पतालमा आक्रमण, ६ को मृत्यु, दुई घाइते
  • अन्टारकटिकाका लागि उडेको ३८ जना सवार चीलीको सैन्य विमान बेपत्ता
  • रुस र युक्रेन युद्धविराम गर्न सहमत
  • ताजा खबर
  • लोक प्रिय खबर
  • भ्रष्ट बन्दै स्थानीय तह (भिडियो रिर्पोट)

    25 Mangshir 2076 Wednesday 9:16 pm
  • पाकिस्तान–श्रीलंका टेस्ट क्रिकेट, कडा सुरक्षा व्यवस्था

    25 Mangshir 2076 Wednesday 8:35 pm
  • डब्ल्यूटीओ संकटमा

    25 Mangshir 2076 Wednesday 8:04 pm
  • सडक पक्की बनेपछि स्थानीयले चर्को भाडादरवाट मुक्ति पाए (भिडियो रिर्पोट)

    25 Mangshir 2076 Wednesday 7:48 pm
  • भुकम्पबाट क्षति भएका ६५ दशमलव ४४ प्रतिशत घरको पुनर्निर्माण सम्पन्न

    25 Mangshir 2076 Wednesday 7:23 pm
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.