Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • मनगढन्ते फलादेशको पछि नलाग्न सुझव
  • मानसरोवर कैलाश पर्वत निर्माण प्रक्रिया शुरु
  • कश्मीर आक्रमणलाई सुरक्षाविदद्वारा भारत सरकारको सुरक्षा कमजोरीको संज्ञा
  • कञ्चनपुरमा फेला परेको साढे २३ किलोसुन काठमाडौं ल्याइँदै
  • हिरो गोल्ड कप फाइनल आज, उपाधीका लागि नेपाल र म्यानमार भिड्दै
  • नयाँ राजदूत सिफारिसमा ढिलाइ : अष्ट्रेलियालगायत चार देशमा राजदूत पद खाली
  • यो वर्ष पनि मेलम्ची खानेपानी नआउने
  • भेरीमा बस खस्दा चारको मृत्यु
  • व्यापार घाटा सन्तुलन गर्दै निर्यात प्रबर्द्धनमा जोड दिनुपर्छ : राष्ट्रपति भण्डारी
  • खुल्यो पानीजहाज कार्यालय, प्रधानमन्त्री ओलीले गरे उद्घाटन
गृह पृष्‍ठ / देशभित्रका खबर

एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चारजना घाइते

13 Jestha 2075 Sunday   11:34 am प्रतिकृया दिनुहोस


बैतडी । बैतडीमा आज बिहान बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चारजना घाइते भएका छन् । घाइते हुनेमा बिरामी दार्चुलाको व्यास गाउँपालिका ६ बसेडीका ५५ वर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै, एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ का २४ वर्षीय गोविन्द धामी पनि घाइते भएका छन । दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गइरहेको म १ झ १०३ नम्बरको एम्बुलेन्स बिहान ३ बजेतिर महाकाली राजमार्गअन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघर नजिकै दुर्घटनामा परेको हो । एम्बुलेन्स सडकबाट करिब एक हजार मिटर तल झाडीमा खसेर दुर्घटनामा परेको । घाइते चारैजनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । एम्बुलेन्स दुर्घटनाको कारण खुलेको छैन ।।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

देशभित्रका खबर

मौसम बदली : वर्षा र हिमपातको सम्भावना

  काठमाडौँ : पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली हुनाका साथै केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको ...

  • कञ्चनपुरमा फेला परेको साढे २३ किलोसुन काठमाडौं ल्याइँदै
  • नयाँ राजदूत सिफारिसमा ढिलाइ : अष्ट्रेलियालगायत चार देशमा राजदूत पद खाली
  • साइबर क्राइमको आरोपमा किशोरी पक्राउ
  • भेरीमा बस खस्दा चारको मृत्यु
  • १८ किलो सुन बरामद
  • ताजा खबर
  • लोक प्रिय खबर
  • कीर्तिपुरमा चार रिक्टरको परकम्प

    4 Falgun 2075 Saturday 9:33 pm
  • डफिन्स क्यामरुनलाई बुढासुब्बा गोल्डकपको उपाधि

    4 Falgun 2075 Saturday 9:04 pm
  • बर्षाका कारण डीपीएलका दुवै खेल रद्द, धनगढी बाहिरिदा दुई खेल ...

    4 Falgun 2075 Saturday 7:55 pm
  • व्याजदर बृद्धिमा एकाधिकार अन्त्यका लागि प्रधानमन्त्रीसँग गुहार

    4 Falgun 2075 Saturday 7:33 pm
  • ओली सरकारले एक बर्षसम्म जनता ढाँट्ने काम मात्र गरे – ...

    4 Falgun 2075 Saturday 6:40 pm
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.