•    
  •    
  • Follow @Avenues_Tv
Avenues Television

२० वर्ष पछि जनप्रतिनिधिको महासंग्राम
स्थानीय तह निर्वाचन

आज

  • देश भित्र
  • विश्व
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • सुचना प्रबिधि
  • भिडियो
  • सम्पर्क
  • चीनमा अपेक्षा गरिएभन्दा बढी आर्थिक बृद्धि, चार महिनामा छ दशमलव आठ प्रतिशतले बृद्धि भएको तथ्यांक ...
  • एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने
  • खानेपानीको पाइप खोला तार्ने क्रममा करेन्ट लागेर धादिङमा एकको मृत्यु, ७ घाइते ३ को अवस्था ...
  • विराटनगरमा भारतीय दूतावासको सम्पर्क क्याम्पलाई लक्षित गरी बम विस्फोट
  • सरकार विरुद्ध यातायात ब्यवसायीको आन्दोलन घोषणा
  • एकता संयोजन समितिको बैठक मंगलबार, वैशाख ९ मै एकता हुनेमा अन्यौल
  • सुरक्षित मातृत्व विशेष अभियान घोषणा
  • शीतयुद्धको ताकाभन्दा पनि खराब परिस्थितिको सामना गरिरहेको रुसको जिकिर
  • परराष्ट्रमन्त्री ज्ञवाली चीनको पाँच दिने भ्रमणमा, पुराना सहमति कार्यान्वयनमा पहल गर्ने
  • बैशाख ९ गते पार्टी एकता गर्ने गरी माओवादीसँग समझदारीको पहल गर्ने एमालको निर्णय
गृह पृष्‍ठ / एभिन्यूज @ स्पोर्ट्स

एफए कपको उपाधी आर्सनललाई, फाईनलमा चेल्सी २–१ गोलले पराजित

14 Jestha 2074 Sunday   12:34 pm प्रतिकृया दिनुहोस

एजेन्सी । एफए कपको उपाधी आर्सनलले जितेको छ । गएराति भएको खेलमा चेल्सीलाई दुई–एक गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधी कब्जा गरेको हो । घरेलु मैदान वेम्बली रंगशालमा भएको फाइनलमा आर्सनललाई जिताउन एलेक्स सान्चेज र आरोन रामसीले एक–एक गोलको योगदान गरे ।

चेल्सीका लागि डिएगो कोस्टाले सान्त्वना गोल फर्काए । चौथो मिनेटमै सान्चेजले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर ६८ औं मिनेटमा मोसिस दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भयो ।

त्यसको ८ मिनेटपछि कोस्टाले गोल गर्दै खेल बराबारीमा पुर्‍याए । ७९ औं मिनेटमा रामसीले गोल गरेपछि आर्सनलले उपाधी आफ्नो पक्षमा पार्‍यो । आर्सनलले सन् २०१५ मा पनि एफए कपको उपाधी लगको थियो । आर्सनलले अहिलेसम्म १३ पटक उपाधि जितिसकेको छ ।

एभिन्यूज @ स्पोर्ट्स

आईपीएलमा राजस्थानले बैंगलोरलाई १९ रनले हरायो

भारत । इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको आइतबार भएको पहिलो खेलमा राजस्थान रोयल्स विजयी भएको छ । राजस्थानले रोयल च्यालेन्जर्स ...

  • पाँचथर गोल्डकपको उपाधी बिर्तामोड युनाइटेड झापालाई
  • म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबल उपाधिको नजिक
  • इङ्लिस प्रिमियर लिगमा चेल्सीद्वारा साउथह्याम्पटन तीन दुईले पराजित, जीतसँगै चेल्सीको शीर्ष चारमा पर्ने संभावना कायमै
  • दोस्रो डिपिएलको उपाधि टिम चौराहा धनगढीलाई
  • काठमाडौं गोल्डेन्स धनगढी प्रिमियर लिग ‘डीपीएल’को फाइनलमा
  • ताजा खबर
  • लोक प्रिय खबर
  • पत्रकार पुष्प कुँवर र माेडल राेजी कुँवरको देउडा गीत सार्वजनिक

    7 Baishakh 2075 Friday 9:57 am
  • चीनमा अपेक्षा गरिएभन्दा बढी आर्थिक बृद्धि, चार महिनामा छ दशमलव ...

    4 Baishakh 2075 Tuesday 1:32 pm
  • एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने

    4 Baishakh 2075 Tuesday 1:22 pm
  • खानेपानीको पाइप खोला तार्ने क्रममा करेन्ट लागेर धादिङमा एकको मृत्यु, ...

    4 Baishakh 2075 Tuesday 10:46 am
  • चीनको चन्द्रमामा फूल र आलु फलाउने योजना सार्वजनिक

    4 Baishakh 2075 Tuesday 6:49 am
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार अनमोल चौधरी ८१७४ ...

    22 Ashad 2074 Thursday1:30 pm
  • राजधानीमा भूत आतंक ! खाली घरबाट रोएको आवाज आएपछि भागाभाग

    8 Jestha 2074 Monday6:00 pm
  • भेलले बगाउँदा काठमाडौंमा एक बालिकाको मृत्यु

    31 Ashad 2074 Saturday11:04 am

सर्वाधिकार सुरक्षित © २०१८. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.