•    
  •    
  • Follow @Avenues_Tv
Avenues Television

२० वर्ष पछि जनप्रतिनिधिको महासंग्राम
स्थानीय तह निर्वाचन

आज

  • देश भित्र
  • विश्व
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • सुचना प्रबिधि
  • भिडियो
  • सम्पर्क
  • ख्वाजा असिफ सांसद बन्न अयोग्य
  • ३३ किलो सुन प्रकरणका आरोपीलाई छ दिन म्याद थप
  • सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउछ : अर्थमन्त्री
  • चीन पठाउँने गैंडा नियन्त्रणमा लिइदै
  • थ्री स्टार माइभ्याली गोल्डकपको सेमिफाइनलमा
  • अन्तर्राष्टिय बौद्ध सम्मेलन र बौद्ध जयन्तिको तयारी अन्तिम चरणमा, ३ हजार मानिस अट्ने सभाहल तयार
  • भागबण्डाको समस्यामा सबैको चित्त बुझाउन सकिन्न : प्रधानमन्त्री
  • एमालेसँगको एकता भाँड्न विदेशी शक्ति केन्द्र सक्रिय :दाहाल
  • बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा खानेपानी चरम अभाब
  • मच्छिन्द्रनाथको रथमा महाबलि पूजा
गृह पृष्‍ठ / क्रिकेट

एकदिवसीय मान्यता पाएर स्वदेश फर्केको नेपाली क्रिकेट टोलिलाई विमानस्थलमा भब्य स्वागत

5 Chaitra 2074 Monday   8:46 pm प्रतिकृया दिनुहोस


काठमाडौं । आइसीसी विश्वकप छनोट खेल्न जिम्बावे गएको नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ । क्रिकेट इतिहासमै सबैभन्दा ठूलो उपलब्धि हात पारेको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

एकदिवसीय मान्यता पाएर स्वदेश फर्केको नेपाली क्रिकेट टोलिलाई विमानस्थलमा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले स्वागत गरे । खेलाडीको स्वागतका लागि नेपाल खेलकुद परिषदका सदस्यसचिव लगायतका पदाधिकारी विमानस्थल पुगेका थिए । टोलीलाई समर्थकले पनि भव्य स्वागत गरेका छन् ।

यसैबिच नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अबको १० वर्षभित्र नेपाल टेष्ट राष्ट्र बन्न सक्नुपर्ने बताए ।

स्वदेश फिर्ता हुने क्रममा त्रिभुवन विमानस्थलमा भव्य स्वागतका लागि पुगेका खेलप्रेमी तथा पत्रकारहरुसँग नेपाली टोलीका कप्तान पारस खड्काले धेरै वर्षदेखिको सपना पूरा भएको प्रतिक्रिया दिए ।

उनले अब देशलाई नै नयाँ जिम्मेवारी थपिएको उल्लेख गर्दै घरेलु क्रिकेटको संरचना र खेलाडीको हेरचाह पनि अर्को महत्वको विषय भएको बताए ।

नेपालले समूह चरणको खेलमा हङकङलाई र प्लेअफको खेलमा पपुवा नयूगिनीलाई हराउँदै आगामी चार वर्षका लागि एकदिवसीय मान्यता पाएको छ । विश्वकप छनोटमा दोस्रो चरणमा पुग्न नसके पनि नेपाली क्रिकेट टिमले ८ औं स्थानमा खेल पूरा गरेको थियो ।

क्रिकेट

नेपालगंञ्ज कपकोे उपाधि एनआईसी एसिया दंगाली गोर्खालाइ

नेपालगन्ज । आशिर्वाद पेन्ट्स नेपालगंज कपकोे उपाधि एन आई सि एसिया दंगाली गोर्खाजले जितेको छ । फाइनल खेलमा पप्पु कन्सट्रक्सन ...

  • चेन्नई पुनः आइपिएलको शीर्षस्थानमा
  • आईपीएलमा राजस्थानले बैंगलोरलाई १९ रनले हरायो
  • दोस्रो डिपिएलको उपाधि टिम चौराहा धनगढीलाई
  • काठमाडौं गोल्डेन्स धनगढी प्रिमियर लिग ‘डीपीएल’को फाइनलमा
  • दिल्ली डेयरडेभिल्स विरुद्ध पञ्जाबकाे ६ विकेटको सहज जित
  • ताजा खबर
  • लोक प्रिय खबर
  • ख्वाजा असिफ सांसद बन्न अयोग्य

    13 Baishakh 2075 Thursday 9:42 pm
  • ३३ किलो सुन प्रकरणका आरोपीलाई छ दिन म्याद थप

    13 Baishakh 2075 Thursday 9:38 pm
  • सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउछ : अर्थमन्त्री

    13 Baishakh 2075 Thursday 9:22 pm
  • चीन पठाउँने गैंडा नियन्त्रणमा लिइदै

    13 Baishakh 2075 Thursday 9:21 pm
  • कोकाकोलाद्वारा मेगा कलेजका विद्यार्थीहरुसँग अन्तर्क्रिया

    13 Baishakh 2075 Thursday 9:14 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार अनमोल चौधरी ८१७४ ...

    22 Ashad 2074 Thursday1:30 pm
  • राजधानीमा भूत आतंक ! खाली घरबाट रोएको आवाज आएपछि भागाभाग

    8 Jestha 2074 Monday6:00 pm
  • भेलले बगाउँदा काठमाडौंमा एक बालिकाको मृत्यु

    31 Ashad 2074 Saturday11:04 am

सर्वाधिकार सुरक्षित © २०१८. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.