•    
  •    
  • Follow @Avenues_Tv
Avenues Television

२० वर्ष पछि जनप्रतिनिधिको महासंग्राम
स्थानीय तह निर्वाचन

आज

  • देश भित्र
  • विश्व
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • सुचना प्रबिधि
  • भिडियो
  • सम्पर्क
  • चीनमा अपेक्षा गरिएभन्दा बढी आर्थिक बृद्धि, चार महिनामा छ दशमलव आठ प्रतिशतले बृद्धि भएको तथ्यांक ...
  • एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने
  • खानेपानीको पाइप खोला तार्ने क्रममा करेन्ट लागेर धादिङमा एकको मृत्यु, ७ घाइते ३ को अवस्था ...
  • विराटनगरमा भारतीय दूतावासको सम्पर्क क्याम्पलाई लक्षित गरी बम विस्फोट
  • सरकार विरुद्ध यातायात ब्यवसायीको आन्दोलन घोषणा
  • एकता संयोजन समितिको बैठक मंगलबार, वैशाख ९ मै एकता हुनेमा अन्यौल
  • सुरक्षित मातृत्व विशेष अभियान घोषणा
  • शीतयुद्धको ताकाभन्दा पनि खराब परिस्थितिको सामना गरिरहेको रुसको जिकिर
  • परराष्ट्रमन्त्री ज्ञवाली चीनको पाँच दिने भ्रमणमा, पुराना सहमति कार्यान्वयनमा पहल गर्ने
  • बैशाख ९ गते पार्टी एकता गर्ने गरी माओवादीसँग समझदारीको पहल गर्ने एमालको निर्णय
गृह पृष्‍ठ / एभिन्यूज @ हेल्थ

उपचारका लागि अस्पताल पुगेकी वृद्धाको आफन्त नभेटिँदा उपचारमा समस्या

31 Shrawan 2073 Monday   5:21 am प्रतिकृया दिनुहोस

 

भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारका लागि पुगेकी वृद्धाको आफन्त नभेटिँदा उपचारमा समस्या भएको छ । वर्षाैँदेखि नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको परिसरमा भिख माग्दै आएकी ६० वर्षीया मोतीकला सुनारको उपचारमा समस्या भएको हो । सुनारको उपचारसँगै सुरक्षाका लागि प्रहरी परिचालन गरिए पनि कोही आफन्त नभएकाले शल्यक्रियामा समस्या परेको भेरी अञ्चल अस्पतालका प्रमुख डाक्टर श्यामसुन्दर यादवले बताए ।
बागेश्वरी मन्दिरमा भिख माग्दै गुजारा गरिरहेकी मोतीकलालाई सुर्खेत रोडबाट प्रहरीले उद्दार गरेर अस्पताल पु¥याएको हो । उनको बाँया खुट्टामा घाउ भएकाले अस्पतालले शल्यक्रिया गर्नु पर्ने जनाएको छ ।।

एभिन्यूज @ हेल्थ

सुरक्षित मातृत्व विशेष अभियान घोषणा

काठमाडौं । सरकारले २०७५ सालभरि सुरक्षित मातृत्व विशेष अभियान सञ्चालन गर्ने भएको छ । सुरक्षित मातृत्व दिवसका अबसरमा त्रिवि शिक्षण ...

  • एन्टी स्नेक भेनम उत्पादन गर्ने लक्ष्य सहित वहाराक्षेत्रमा उद्योग भवनको शिलान्यास
  • नेपाल औषधि लिमिटेडद्वारा सिटामोल बिक्रि सुरु, वीर अस्पतालले किन्यो ३० हजार चक्की
  • पाठेघरको मुख र स्तन अर्बुद शिविर देशैभरी हुने
  • स्वास्थ्य सेवालाई पूर्णता दिन आफु संवेदनशिल भएर लाग्ने : स्वास्थ्यमन्त्री अर्याल
  • विर्तामोडमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई सास्ती
  • ताजा खबर
  • लोक प्रिय खबर
  • पत्रकार पुष्प कुँवर र माेडल राेजी कुँवरको देउडा गीत सार्वजनिक

    7 Baishakh 2075 Friday 9:57 am
  • चीनमा अपेक्षा गरिएभन्दा बढी आर्थिक बृद्धि, चार महिनामा छ दशमलव ...

    4 Baishakh 2075 Tuesday 1:32 pm
  • एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने

    4 Baishakh 2075 Tuesday 1:22 pm
  • खानेपानीको पाइप खोला तार्ने क्रममा करेन्ट लागेर धादिङमा एकको मृत्यु, ...

    4 Baishakh 2075 Tuesday 10:46 am
  • चीनको चन्द्रमामा फूल र आलु फलाउने योजना सार्वजनिक

    4 Baishakh 2075 Tuesday 6:49 am
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार अनमोल चौधरी ८१७४ ...

    22 Ashad 2074 Thursday1:30 pm
  • राजधानीमा भूत आतंक ! खाली घरबाट रोएको आवाज आएपछि भागाभाग

    8 Jestha 2074 Monday6:00 pm
  • भेलले बगाउँदा काठमाडौंमा एक बालिकाको मृत्यु

    31 Ashad 2074 Saturday11:04 am

सर्वाधिकार सुरक्षित © २०१८. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.