Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • पार्टी एकता टुङ्गियो : पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • काठमाडौंद्वारा डीपीएल बहिष्कार, उपाधिका लागि अब अत्तरिया र महेन्द्रनगर भिड्ने
  • तीन वर्षभित्र देशैभर विद्युत् विस्तार : मन्त्री पुन
  • नेकपाको कार्यदल भंग, एकताको बाँकी काम सचिवालयलाई
  • महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालद्वारा यूएई ७ विकेटले पराजित
  • नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी
  • भेनेजुएलाद्वारा ब्राजिलसँगको सीमा बन्द
  • आन्दोलनरत सरकारी चिकित्सकद्वारा आज आकस्मिक बाहेकका सेवा बहिष्कार
  • फ्रान्समा फ्लूका कारण पछिल्लो पाँच महिनामा २८ सय जनाको मृत्यु
  • निर्मला पन्तको बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै
गृह पृष्‍ठ / देशभित्रका खबर

आज २५ सय ५८ औं बुद्ध जयन्ती, बुद्धको जन्मस्थल लुम्बिनी, बौद्धक्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरी मनाइँदै

31 Baishakh 2071 Wednesday   6:39 am प्रतिकृया दिनुहोस

आज २५ सयौं ५८ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वैशाख शुक्ल पूर्णिमाका दिन शाक्यमुनि बुद्धको जन्म, बोधिज्ञान र महापरिनिर्वाण प्राप्त भएकाले यस दिनमा बुद्ध जयन्ती मनाउने गरिन्छ । बुद्धको जन्मस्थल रुपन्देहीको लुम्बिनी, उनी हुर्केको कपिलवस्तुको तिलौराकोट दरबार लगाएतका बौद्धक्षेत्रमा आज विशेष कार्यक्रम गरी २५ सयौं ५८ बुद्ध जयन्ती मनाइँदै छ । बुद्धजयन्तीका अवसरमा आज मुलुकका विभिन्न चैत्य,विहार,स्तुप तथा गुम्बाहरुमा भगवान बुद्धको विशेष पूजा प्रार्थना गरी बुद्धजयन्ती मनाइँदै छ । भगवान गौतम बुद्धको शान्ति सन्देश र मध्यमार्गी जीवन दर्शन आज नेपाल, भारत, श्रीलंका, म्यानमार, भुटान, चीन भियतनाम, लाओस, जपान लगायत विश्वभर बौद्धधर्मको रुपमा प्रचलित छ । बुद्धको मध्यमार्गी जीवनदर्शनलाई राज्य सञ्चालनको सिद्धान्त बनाउन सके नेपाली सपुतको दर्शनले नेपाल शान्त र समुन्नत हुने विज्ञहरु बताउँछन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

देशभित्रका खबर

छिटफुट वर्षाको सम्भावना

  काठमाडौँ: पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल ...

  • आन्दोलनरत सरकारी चिकित्सकद्वारा आज आकस्मिक बाहेकका सेवा बहिष्कार
  • निर्मला पन्तको बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै
  • तपस्वी बम्जन गायब, प्रहरीलाई नै थाहा छैन कहाँ छन्
  • एउटा राजदूतका लागि वार्षिक दुई करोड लगानी, नतिजा शून्य
  • सरकारी इमेलबाट खोलिन्छ ‘एडल्ट साइट’
  • ताजा खबर
  • लोक प्रिय खबर
  • ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट तीन जना घाइते

    10 Falgun 2075 Friday 9:13 pm
  • गाँजा वैधानिकताको बहस (भिडियो रिपोर्ट)

    10 Falgun 2075 Friday 9:00 pm
  • पार्टी एकता टुङ्गियो : पुष्पकमल दाहाल ‘प्रचण्ड’

    10 Falgun 2075 Friday 8:53 pm
  • अविरल वर्षाबाट २८ को मृत्यु – पाकिस्तान

    10 Falgun 2075 Friday 6:08 pm
  • छिटफुट वर्षाको सम्भावना

    10 Falgun 2075 Friday 5:14 pm
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.