Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • ललितपुर विस्फोटमा संलग्न रहेको आशंकामा ६ जना पक्राउ
  • जन्मदिनमा प्रधानमन्त्री ओलीले रोपे आँपको बिरुवा
  • बम विष्फोटका घाइतेलाई सरकारले निःशुल्क उपचार गरिदिने
  • आठ किलो चार सय ग्राम चाँदीसहित एक भारतीय नागरिक पक्राउ
  • डीपीएल फाइनल आज, उपाधीका लागि महेन्द्रनगर र अत्तरिया भिड्दै
  • कश्मीर आक्रमणमा पाकिस्तानलाई जबरजस्ती मुछाइयो : पाकिस्तानी सेना
  • परराष्ट्रमन्त्री ज्ञवाली आज जेनेभा जाँदै
  • राँगाले हान्दा एक वृद्धको मृत्यु, प्रहरीले गोली हानेर राँगा मार्‍यो
  • ललितपुर बम विस्फोट : घाइते मध्ये एक जनाको मृत्यु
  • पार्टी एकता टुङ्गियो : पुष्पकमल दाहाल ‘प्रचण्ड’
गृह पृष्‍ठ / दुनियाँको खबर

अर्मेनियाको सत्तारुढ पार्टीले प्रधानमन्त्री चयनका लागि चुनावमा उम्मेदवारी नदिने

16 Baishakh 2075 Sunday   3:10 pm प्रतिकृया दिनुहोस


अर्मेनिया । अर्मेनियाको सत्तारुढ पार्टीले नयाँ प्रधानमन्त्री चयनका लागि हुने संसदीय चुनावमा आफ्नो उम्मेदवार नउठाउने घोषणा गरेको छ ।

राजनीतिक संकटको स्थितीलाई सहज बनाउन मंगलबार हुने निर्वाचनमा उम्मेदवार नउठाउने निर्णय गरेकोे रिपब्लिकन पार्टीले जनाएको छ ।

अर्मेनियाको संसदमा रिपब्लिकन पार्टीको बहुमत रहेको छ । उम्मेदबारी नदिएको रिपब्लिकन पार्टीले विपक्षि नेता पासिनियानलाई पनि मत नदिने जनाएको छ ।

विपक्षी पार्टीका नेता निकोल पासिनियानले सरकारी भ्रष्टाचारविरुद्ध चलाएका आन्दोलनपछि अर्मेनियामा उनीमाथि समर्थन बढ्दै गएको छ ।

पासिनियानले प्रधानमन्त्री पदका लागि जनताको रोजाइमा आफू रहेको बताउने गरेका छन ।

१० वर्ष राष्ट्रपति भइसकेका प्रधानमन्त्री सेर्ज सार्किस्यान विरुद्ध केही समय अघि देशभर भएका प्रदर्शनको नेतृत्व पासिनियानले गरेका थिए । प्रदर्शनपछि प्रधानमन्त्री सेर्ज सार्किस्यान गत सोमबार राजीनामा दिन बाध्य भएका थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

दुनियाँको खबर

कश्मीर आक्रमणमा पाकिस्तानलाई जबरजस्ती मुछाइयो : पाकिस्तानी सेना

एजेन्सी : पाकिस्तानी सेनाले कश्मीरको पुलवामा भएको आक्रमणमा पाकिस्तानलाई जबरजस्ती मुछाइएको भन्दै आपत्ति जनाएको छ । सेनाले पत्रकार सम्मेलन गर्दै ...

  • अविरल वर्षाबाट २८ को मृत्यु – पाकिस्तान
  • भेनेजुएलाद्वारा ब्राजिलसँगको सीमा बन्द
  • फ्रान्समा फ्लूका कारण पछिल्लो पाँच महिनामा २८ सय जनाको मृत्यु
  • फ्लुका कारण दुई हजार ८०० जनाको मृत्यु : फ्रान्स
  • बंगलादेशको राजधानी ढाकास्थित एक भवनमा आगलागी हुँदा ५६ जनाको मृत्यु
  • ताजा खबर
  • लोक प्रिय खबर
  • परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा प्रस्थान

    11 Falgun 2075 Saturday 6:04 pm
  • धनगढी प्रिमियर लिगको उपाधि सीवाईसी अत्तरियालाई

    11 Falgun 2075 Saturday 5:11 pm
  • ललितपुर विस्फोटमा संलग्न रहेको आशंकामा ६ जना पक्राउ

    11 Falgun 2075 Saturday 1:49 pm
  • जन्मदिनमा प्रधानमन्त्री ओलीले रोपे आँपको बिरुवा

    11 Falgun 2075 Saturday 1:01 pm
  • बम विष्फोटका घाइतेलाई सरकारले निःशुल्क उपचार गरिदिने

    11 Falgun 2075 Saturday 11:59 am
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.