Official Website For Avenues Television :: खबर भित्रको खबर :: News From Nepal As It Happens
भिडियो समाचार

यो भिडियो हर्ेनको लागि तपाइको ब्राउजरमा जाभास्क्रिप्टस् चल्ने हुनु पर्दछ र फ्ल्यास प्लेयर इन्स्टल गरिएको हुनु पर्दछ ।
सित्तैमा पाइने फ्ल्यास प्लेयर डाउनलोड गर्नुहोस ।

Download Flash Player

भिडियो समाचार


बीस गतेसम्ममा सहमति नभए प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाबाट माओवादी बाहिर निस्कने अध्यक्ष दाहालको स्पष्टोक्ति स्थानीय बासिन्दाले माओवादीको अवरोधको विरोध गरेपछि पूर्व युवराज्ञी हिमानी शाहद्धारा खानेपानी आयोजनाको सामग्री हस्तान्तरण शंखासुर राक्षसलाई बध गरिएको सम्झनामा थानकोट क्षेत्रमा टाउको जात्रा मनाइयो एघारौं सागकी स्वर्ण विजेता आयशा शाक्यसँगै १२ तेक्वान्दो खेलाडी एसियाली खेलकुद प्रतियोगिताका लागि छनौट
होटल मेनेजमेन्टका विद्यार्थीहरुद्वारा फुड फेस्टिबलको आयोजना, पर्यटन वर्ष दुई हजार एघारलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजकको भनाइ फेस बुकको च्याट सेवा आगामी भदौ तीस देखि बन्द गरिने पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सरकारले बनाइदिएको आश्रम दुई वर्ष नबित्दै भत्कियो, पुनर्निर्माणका लागि भट्टराईको आग्रह सुनचाँदी ब्यवसायसँग सम्बद्ध तीनवटा संघबीच सहमति, आजदेखि सुनचाँदी पसल खुले
अमेरिका निकासी शुन्य भएपछि तयारी पोशाकको निर्यात भारततर्फ बढयो माग अनुसार रगतको आपूर्ति हुन सकेन, ब्लड बैंकसँग पर्याप्त बजेटको अभाव पिलबस्तुमा मलको अभाव यथावत, किसानको विरोध जारी, तत्काल मल आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग काठमाडौंबाट लुक्ला जाँदै गरेको अग्नी एयरको डोनियर विमान मकवानपुरको बस्तीपुरमा दुर्घटनाग्रस्त, छ विदेशी नागरिक सहित चौध जनाको मृत्यु


 

[देखाइएको पृष्ठ 1 जम्मा पृष्ठ 192] [1 - 12 जम्मा रेकर्ड 2301]     [1] [2] [3] [4] [5] [6] [7] ...      अर्को »

टेलिभिजन: शुक्रबार   Loading Clock....

तपाइको मत
सामाजिक परिवर्तनको लहर चलिरहेका वेला नेपाली एकल (विधुवा) महिलाले तीज महोत्सव उदघाटन गरेको हेर्न पाइने कहिले होला ?
चाँडै नै, अव त समाजको आँखा खुलिसक्यो
भन्न सकिन्न, समाजको आँखा अझै खुल्या छैन
  

 
•  प्राकृतिक विपत्तिमा उद्धार कार्य सन्तोषजनक नभएको गृहमन्त्रीको स्वीकारोक्ति, प्रकोप नियन्त्रणमा सक्रिय हुन सुरक्षा निकायलाई निर्देशन       •  धनगढीमा पूर्व युवराज पारस शाह सहभागी कार्यक्रममा भागदौड मच्चिँदा बाह्र जना घाइते       •  माओवादीले हतियार मोह त्यागे तत्काल राष्ट्रिय सहमति जुट्ने कांग्रेस उपसभापति पौडेलको भनाइ, बीचमै उम्मेदवारी फिर्ता नलिने अडान      •  मुख्य राजनीतिक दलहरुलाई राष्ट्रिय सहमति जुटाउनका लागि वार्ता र छलफलवाट निकास निकाल्न काग्रेस संसदीय दल बैठकको अनुरोध      •   संविधानसभा बहुमतीय सरकारको पक्षमा नरहेको एमाले अध्यक्ष झलनाथ खनालको दाबी      •  कपिलवस्तु कारागारमा एक जना वन्दीको मृत्यु       •  बीस महिनादेखि अवरुद्ध प्यालेस्टाइन र इजरेलबीचको शान्ति वार्ता आज शुरु हुँदै, अवसरको सदुपयोग गर्न अमेरिकी राष्ट्रपति ओबामाको आग्रह      •  भारतबाट अवैध रुपमा नेपाल भित्र्याईएको चार केजी सुनसहित २ जना बीरगञ्जमा पक्राउ       •  एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक पार्टी मुख्यालय पेरिसडाँडामा जारी       •  एक तथ्याङ्कद्धारा हामीले दैनिक रुपमा प्रयोग गर्ने सामान खतरनाक रहेको खुलासा      
Website Design & Developed By: XclusiveMinds.com