• श्रीलङ्कामा सेना र प्रहरी नेतृत्वलाई राजीनामा दिन राष्ट्रपतिको आदेश

    कोलम्बो श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्काल राजीनामा दिन प्रहरी र सेनाको नेतृत्वलाई आदेश दिए । देशका विभिन्न ठाँउमा भएको विस्फोटनमा परी सयौँको मृत्यु भएपछि त्यसको जिम्मेवारी लिँदै राजीनामा दिन उनले प्रहरी प्रमुख पुजिथ जयसुन्दर र रक्षा सचिव हेमासिरि फेर्नान्डोलाई आदेश दिए । राष्ट्रपति सिरिसेनाले घटना लगत्तै केही दिनअगाडि नै एउटा बैठकमा उनीहरुलाई राजीनामा दिन आदेश […]
  • पुरुष फुटबलको उपाधि आर्मीलाई : आठौँ राष्ट्रिय खेलकूद

    राँझा:  आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली भित्रुवन आर्मी क्लब च्याम्पियन बनेको छ । नेपालगञ्ज रङ्गशालामा आज भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै उपाधि जितेको हो । आर्मीका तर्फबाट विकास तामाङले निर्णायक गोल गरेका थिए । मध्यान्तर अघिको खेलमा विकासले गोल गरेका थिए । उनले कप्तान भरत खवासको […]
  • पौडीमा गौरिकाको १२ स्वर्ण : आठौँ राष्ट्रिय खेलकूद

    नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तथा २१औँ राष्ट्रिय पौडी प्रतियागितामा गौरिका सिंहले १२ स्वर्ण पदक जितेकी छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन आज नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितेकी हुन् । उनले धेरै मेहनतपश्चात् प्रतियोगितामा १२ स्वर्ण पदक जित्न सफल भएको बताइन् । “राष्ट्रिय खेलकूदमा जितेको पदकले थप […]
  • राष्ट्रपति भण्डारी सियानमा

      सियान :  राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चिन फिङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज अपराह्न सान्सी प्रान्तको राजधानी सियानमा पुगिन । उनलाई सियानयाङ अन्तरराष्ट्रिय विमानस्थलमा सान्सी प्रान्तका उपप्रमुख हु मिङलङ तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत हौ यान्छ्रीका साथै सान्सी प्रान्तको विदेश विभागका उच्च अधिकारीले […]
Ad space available
PlaceMaxMinRain
Dipayal 30.8 9.8 0.0
Dadeldhura 21.8 11.4 0.0
Dhangadi 32.4 12.2 0.0
Birendranagar 29.7 10.2 0.0
Jumla 21.3 0.2 0.0
Dang 30.2 11.8 0.0
Nepaljung 33.0 14.6 0.0
Pokhara 27.2 14.4 0.0
Bhairahawa 35.3 26.2 0.0
Simara 35.5 24.5 0.0
Kathmandu 26.5 9.5 0.0
Okhaldunga 25.2 12.5 0.0
Taplejung 27.0 16.1 0.0
Dankuta 26.1 13.9 0.0
Biratnagar 32.8 18.6 0.0
CurrencyUnitBuyingSelling
Indian Rupee 100 160.00 160.15
US Dollar 1 117.73 117.83
European Euro 1 135.47 136.16
Uk Pound sterling 1 153.56 154.34
Swiss Franc 1 118.51 119.11
Australian dollar 1 83.33 83.76
Singapore Dollar 1 85.25 85.68
Chinese Yuan 1 17.14 17.23
Japanese Yen 10 10.34 10.39
Saudi Arabian Riyal 1 31.39 31.55
Qatari Riyal 1 32.34 32.50
Thai Baht 1 3.58 3.60
UAE Dirham 32.05 32.22
S.Korean Won 100 10.42 10.47
Danish Kroner 1 18.16 18.25
Hong Kong Doller 1 15.03 15.10
Kuwaity Dinar 1 387.66 389.63
Bahrain Dinar 1 312.33 313.92
Fine Gold 60000/-
Tejabi Gold 59700/-
Silver 750/-
Petrol Rs. 114/ltr.
Diesel Rs. 101/ltr.
Kerosene Rs. 101/ltr.
LPG Per cylinder Rs.1400/cyl.

एभिन्यूज Poll

भिडियो खबर

Contact Form

Avenues Khabar

मुख्य खबर

रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता

first

भ्लादिभोस्तक : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा भेटवार्ता भएको छ । रुसी राष्ट्रपति पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार ...विस्तृतमा पढ्नुस्

खबर लाईभ

Live Stream

first

[embedyt] https://www.youtube.com/embed?live=1&channel=UCMDzPE_7fcZSRJgpwIVor_A[/embedyt]

खबरभित्रको खबर

हावाहुरीले बाराका सयौं बस्ती खण्डहरमा परिणत, फेटा सबैभन्दा बढी प्रभावित

first

आइतबार बेलुकीको अकल्पनीय हुरीले बाराका थुप्रै गाँउ उजाडिएका छन् ।  हुरीले घर उजाडनुका साथै अन्नपात समेत नष्ट गरेपछि हजारौं मानिस खुल्ला आकाशमुनि आइपुगेका छन् । आइतबार देशैभरि सामान्य मेघ गर्जन सहित ...विस्तृतमा पढ्नुस्

भिडियो खबर

नेताको माला मोह (भिडियो रिपोर्ट)

first

  कठमाडौँ: राजनीतिक दलका नेताहरुलाई गलाले धान्नै नसक्ने गरी माला लगाइदिने होड चलेपछि त्यसको चौतर्फी विरोध हुन थालेको छ । नेताहरूको माला मोह र चाकडी गर्ने कार्यकर्ताको प्रवृतीका कारण यो विकृती ...विस्तृतमा पढ्नुस्