Latest Posts

एसिया कप : नेपालको पहिलो जित, मलेसिया १९ रनले पराजित

16 Bhadra 2075 Saturday   3:49 pm Comments Off on एसिया कप : नेपालको पहिलो जित, मलेसिया १९ रनले पराजित

काठमाडौं : एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल गुमाएको नेपालले शनिबार मलेसियालाई १९ रनले हराएको हो । नेपालको जितमा बलिङ तर्फ बसन्त रेग्मीले ३ विकेट, सोमपाल कामी र ...विस्तृतमा पढ्नुस्

सलमान खान र ऐश्वर्य रायको ब्रेकअपका ८ कारण

14 Bhadra 2075 Thursday   8:54 pm Comments Off on सलमान खान र ऐश्वर्य रायको ब्रेकअपका ८ कारण

सलमान खान र ऐश्वर्य रायको अफेयर्सको बारेमा थाहा नहुने भारतीय फिल्मका दर्शक कमै होलान् । कुनै समय यी दुईको अफेयर्सको प्रसंगले भारतीय मिडिया मात्रै होइन नेपाली मिडियामा पनि राम्रै स्थान पाउथ्यो । तर अहिले सलमान ...विस्तृतमा पढ्नुस्

सीपीएल : अमेजन वारियर्सद्वारा सेन्ट किट्स छ विकेटले पराजित सन्दीपले लिए २ विकेट

25 Shrawan 2075 Friday   10:47 am Comments Off on सीपीएल : अमेजन वारियर्सद्वारा सेन्ट किट्स छ विकेटले पराजित सन्दीपले लिए २ विकेट

काठमाडौँ : सन्दीप लामिछाने सहभागी रहेको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन प्रिमियर लिग ‘सीपीएल’ क्रिकेटको पहिलो खेलमा पराजय ब्यहोरेको छ । शुक्रबार विहान भएको खेलमा प्याट्रियट्स, गुयाना अमेजन वारियर्ससँग छ विकेटले पराजित भएको ...विस्तृतमा पढ्नुस्

अवैध रुपमा बसेका विदेशी नागरिकलाई आममाफी दिने युएई सरकारको घोषणा

16 Shrawan 2075 Wednesday   10:42 am Comments Off on अवैध रुपमा बसेका विदेशी नागरिकलाई आममाफी दिने युएई सरकारको घोषणा

काठमाडौं युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आजदेखि तीन महिनासम्म आममाफी दिएको छ । बिना भिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिना जरिवाना र सजायँ आफनो देश जान वा ...विस्तृतमा पढ्नुस्

सरकार र डा. केसी पक्षबीचको वार्ता एक घण्टाका लागि स्थगित ।

9 Shrawan 2075 Wednesday   3:49 pm Comments Off on सरकार र डा. केसी पक्षबीचको वार्ता एक घण्टाका लागि स्थगित ।

अब नयाँ कानुनमन्त्री को ? हेर्नुहोस् को-को छन् मन्त्री बन्ने दौडमा

9 Shrawan 2075 Wednesday   10:04 am Comments Off on अब नयाँ कानुनमन्त्री को ? हेर्नुहोस् को-को छन् मन्त्री बन्ने दौडमा

काठमाडौँ : आफ्नो अभिव्यक्ति विवादस्पद बनेपछि कानुनमन्त्री शेरबहादुर तामाङले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका छन् । तामाङले राजीनामा दिएसँगै अब नयाँ कानुनमन्त्री को बन्ला भन्ने चर्चा सुरु भएको छ । राजनीतिक वृत्तमा पनि विभिन्न समीकरण ...विस्तृतमा पढ्नुस्

गृष्मकालीन ओलम्पिक र पारा ओलम्पिकको मस्कट सार्वजनिक

7 Shrawan 2075 Monday   5:47 pm Comments Off on गृष्मकालीन ओलम्पिक र पारा ओलम्पिकको मस्कट सार्वजनिक

सन् २०२० मा जापानमा आयोजना हुने गृष्मकालीन ओलम्पिक र पारा ओलम्पिकको मस्कट खेलकुद प्रतियोगिताको मस्कट सार्वजनिक गरिएको छ । ३२औं ओलम्पिकको मस्कटको नाम ‘मिराइतोवा’ राखिएको छ । पारा ओलम्पिकको मस्कटको नाम भने ‘सोमेइती’ राखिएको छ ...विस्तृतमा पढ्नुस्

हेलिकप्टर जुम्ला पुगेपनि काठमाडौं आउन मानेनन् डा. केसी

3 Shrawan 2075 Thursday   11:14 am Comments Off on हेलिकप्टर जुम्ला पुगेपनि काठमाडौं आउन मानेनन् डा. केसी

जुम्ला : सरकारले डाक्टर गोविन्द केसीलाई उपचारका लागि काठमाण्डौ ल्याउन सेनाको हेलिकप्टर जुम्ला पुगेपनि डा. केसी भने काठमाडौं आउन मानेका छैनन् । अनशन बसिरहेका केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेपछि सरकारले उपचारका लागि उनलाई लिन सेनाको ...विस्तृतमा पढ्नुस्

गोरखा पहिरोमा ३ जनाको मृत्यु

2 Shrawan 2075 Wednesday   1:52 pm Comments Off on गोरखा पहिरोमा ३ जनाको मृत्यु

गोरखाको शहिद लखन गाउँपालिका–६ अँधेरीमा अविरल बर्षापछि खसेको पहिरोले घर पुरिँदा ३ जनाको ज्यान गएको छ । अविरल वर्षापछि खसेको पहिरोले नवराज कुँवरको घर पुरिँदा २० वर्षीया सरु, १० वर्षीया प्रविना र सरुकी आठ ...विस्तृतमा पढ्नुस्

अज्ञात समूहद्वारा विराटनगरको जतुवामा धार्मिक अभियन्ता आचार्य श्रीनिवासमाथि गोली प्रहार, घाइते श्रीनिवासको न्यूरो अस्पतालमा उपचार हुँदै

25 Chaitra 2074 Sunday   11:31 am Comments Off on अज्ञात समूहद्वारा विराटनगरको जतुवामा धार्मिक अभियन्ता आचार्य श्रीनिवासमाथि गोली प्रहार, घाइते श्रीनिवासको न्यूरो अस्पतालमा उपचार हुँदै

  विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवामा हिन्दु धर्मगुरुमाथि गोली प्रहार भएको छ । जतुवामा आजदेखि श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि विहान तीन बजेतिर गोली प्रहार भएको हो । गोली प्रहारवाट घाइते भएका आचार्य ...विस्तृतमा पढ्नुस्

एन्फाको आगामी बुधबारका लागि तय भएको साधारण सभा र निर्वाचन स्थगित

11 Chaitra 2074 Sunday   12:33 pm Comments Off on एन्फाको आगामी बुधबारका लागि तय भएको साधारण सभा र निर्वाचन स्थगित

अखिल नेपाल फुटवल संघ ‘एन्फा’ को साधारण सभा तथा निर्वाचन स्थगित भएको छ । उच्च अदालत पाटनले विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेपछि आगामी बुधबारका लागि तय भएको चुनाव एन्फाको निर्वाचन ...विस्तृतमा पढ्नुस्

भोट हाल्न नपाए आन्दोलन गर्ने कर्मचारीको चेतावनी

23 Kartik 2074 Thursday   6:58 am Comments Off on भोट हाल्न नपाए आन्दोलन गर्ने कर्मचारीको चेतावनी

काठमाडौं । आसन्न मंसिर २१ र १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा निजामती कर्मचारीले आफूहरूलाई मताधिकार गर्नबाट वञ्चित गर्न खोजिए आन्दोलन गर्ने चेतावनी दिएका छन्। निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले आज सिंहदरबारमा ...विस्तृतमा पढ्नुस्

दाहालको उम्मेदबारीसँगै फेरि चर्चामा चितवन

16 Kartik 2074 Thursday   11:07 am Comments Off on दाहालको उम्मेदबारीसँगै फेरि चर्चामा चितवन

चितवन । स्थानीय तहको निर्वाचनको समयमा सर्वाधिक चर्चामा रह्यो चितवनको भरतपुर महानगरपालिका । माओवादी पोलिटव्यूरो सदस्य एवम् प्रचण्डपुत्री रेणु दाहालको उमेद्वारीदेखि नै चर्चामा रहेको भरतपुरको चर्चा मतपत्र च्यातिदा उत्कर्षमा पुग्यो भने जिल्ला समन्वय समितिको निर्वाचनमा ...विस्तृतमा पढ्नुस्

ने छठ पर्वको मुख्य दिन आज अस्ताउदो सुर्यलाई अघ्र्य दिई मनाइदै

9 Kartik 2074 Thursday   6:27 am Comments Off on ने छठ पर्वको मुख्य दिन आज अस्ताउदो सुर्यलाई अघ्र्य दिई मनाइदै

मिथिला क्षेत्रमा विषेश श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको मुख्य दिन आज अस्ताउदो सुर्यलाई अघ्र्य दिई मनाइदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म पाँच दिन मनाइने छठ पर्व अन्तरगत षष्ठीका दिनलाई विषेश रुपमा हेर्ने गर्दछन् ...विस्तृतमा पढ्नुस्

तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाईदै, नरक चतुर्दशी पनि आजै

1 Kartik 2074 Wednesday   7:35 am Comments Off on तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाईदै, नरक चतुर्दशी पनि आजै

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा ...विस्तृतमा पढ्नुस्